• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
जुनतारा फाइनलमा प्रवेश
खेलपाटी संवाददाता
बिहीबार, असोज १३, २०७९ खेलपाटी संवाददाता
जुनतारा फाइनलमा प्रवेश
तस्बिर - तिलक योन्जन

इलाम । जुनतारा महिला फुटबल क्लब झापाको अर्जुनधारामा जारी तेस्रो खुदुनाबारी गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

गाईघाट फुटबल क्लब उदयपुरलाई ४–१ गोल अन्तरले पराजित गर्दै आयोजक टिम जुनतारा गोल्डकपको फाइनलमा पुग्ने पहिलो टोलि बनेको हो । 

जुनतारालाई उपाधि होडमा प्रवेश गराउन अनिता लम्जेलले ह्याट्रिक गरिन् । उनले खेलको १४ औं मिनेटमा टिमलाई अग्रता दिलाएकी थिइन् । खेलको ५६ औं मिनटमा दोस्रो र ६३ औं मिनेटमा ह्रयाट्रिक पुरा गरिन् ।

खेलमा उत्कृष्ट प्रदर्शन गर्दै ह्याट्रिक गरेकी अनिता वुमन अफ दि म्याच घोषित भईन् । उनले ट्रफिसहित नगद एक हजार हात पारिन् । जुनताराका लागि थप एक गोल खेलको ४७ औं मिनेटमा लक्ष्मी श्रेष्ठले गरिन् ।

No description available.

गाईघाट फुटबल क्लब उदयपुरले पाएको पेनाल्टीको अवसर सदुपयोग गर्न बाहेक खेलमा अन्य स्कोर गर्न सकेन । दोस्रो हाफमा डि बक्स एरियामा फल्ड भएपछि उदयपुरले पाएको पेनाल्टीलाई सदिपा भोलानले गोलमा परिणत गरिन् ।  जनता सेभेन फुटबल क्लब इलामलाई क्वाटरफाइनलमा ५–० गोल अन्तरले पराजित गर्दै जुनतारा सेमिफाइनलमा प्रवेश गरेको थियो । उदयपुरले सेमिफाइनल प्रवेशका लागि ताप्लेजुङ जिल्ला फुटबल संघलाई टाईब्रेकरमा ३–१ गोल अन्तरले पराजित गरेको थियो ।

गोल्डकपको दोस्रो सेमिफाइनलमा भोलि (शुक्रबार) पथरी शनिश्चरे महिला फुटबल क्लब मोरङ र धनकुटा महिला फुटबल संघबिच प्रतिस्पर्धा हुने छ । फाइनल खेल आगामी १६ गते हुनेछ ।

अर्जुनधारा नगरपालिका–३ स्थित प्रस्तावित प्राकृतिक रंगशालामा जारी गोल्डकपको विजेताले नगद १ लाख १ हजार १११ रुपैयाँ सहित ट्रफी पाउने छ भने उपविजेताले नगद ५५ हजार ५५५ सहित ट्रफी पाउने छ ।

अर्जुनधारा नगरपालिका मुख्य प्रर्वद्धक रहेको गोल्डकपको सहआयोजक जुनतारा महिला फुटबल क्लब रहेको छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पारोले एएफसी च्यालेन्ज लिगका समूह चरणका खेल आयोजना गर्ने
पारोले एएफसी च्यालेन्ज लिगका समूह चरणका खेल आयोजना गर्ने
नर्वेले इजरायलविरुद्धको खेलमा बिक्री हुने टिकटको आम्दानी गाजालाई दिने
नर्वेले इजरायलविरुद्धको खेलमा बिक्री हुने टिकटको आम्दानी गाजालाई दिने
एनपीएलको दोस्रो संस्करण मंसिर १ गतेदेखि
एनपीएलको दोस्रो संस्करण मंसिर १ गतेदेखि
चर्च ब्वाइज शीर्ष स्थानमा
चर्च ब्वाइज शीर्ष स्थानमा
फ्लुमिनेन्सका गोलकिपरले धेरै खेल खेलेर बनाए विश्व कीर्तिमान
फ्लुमिनेन्सका गोलकिपरले धेरै खेल खेलेर बनाए विश्व कीर्तिमान
मेसीबिना नै मियामी सेमिफाइनलमा
मेसीबिना नै मियामी सेमिफाइनलमा
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
पारोले एएफसी च्यालेन्ज लिगका समूह चरणका खेल आयोजना गर्ने
पारोले एएफसी च्यालेन्ज लिगका समूह चरणका खेल आयोजना गर्ने
नर्वेले इजरायलविरुद्धको खेलमा बिक्री हुने टिकटको आम्दानी गाजालाई दिने
नर्वेले इजरायलविरुद्धको खेलमा बिक्री हुने टिकटको आम्दानी गाजालाई दिने
सीसीआरसी र प्रिमियर उपाधिनजिक
सीसीआरसी र प्रिमियर उपाधिनजिक
एनपीएलको दोस्रो संस्करण मंसिर १ गतेदेखि
एनपीएलको दोस्रो संस्करण मंसिर १ गतेदेखि
चर्च ब्वाइज शीर्ष स्थानमा
चर्च ब्वाइज शीर्ष स्थानमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP