• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
दशैंमा समर्थकलाई उत्कृष्ट नतिजा दिने लक्ष्य   
खेलपाटी संवाददाता
आइतबार, असोज ९, २०७९ खेलपाटी संवाददाता
दशैंमा समर्थकलाई उत्कृष्ट नतिजा दिने लक्ष्य   

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले मंगलबार दक्षिण एसियाली प्रतिद्वन्दी बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ।

घरेलु मैदान दशरथ रंगशालामा नेपालले फिफा इन्टरनेसनल विन्डो अन्तर्गत बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

बंगलादेशविरुद्धको खेलका लागि नेपालले अन्तिम तयारी गरिरहेको छ । नेपाल घरेलु मैदानमा बंगलादेशलाई हराएर समर्थकलाई दशैंको उपहार दिन चाहन्छ ।

नेपाली टोलीका कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईले बंगलादेशविरुद्ध जित निकाल्दै दशैंको बेला फुटबल समर्थकलाई खुशी पार्ने योजना रहेको बताउँछन् ।

May be an image of 4 people, people playing football, people standing, grass and text that says 'FIFA khelpati.c khelpati.com khelpa khelpati.com helpati om khelpati.com www.khelpati.com khelpati.com www.khelpati.com khelpati.com TM P सेलपाटी'

'अहिले २४ घण्टा राष्ट्रिय टोलीमा केन्द्रित छु । त्यसैमा इन्जोय गरिरहेको छु । खेलाडीहरु फ्रेन्डली छ, डाइनामिक छ । नेपाली खेलाडीहरु पक्कै पनि डाइमन्ड हो । गोल्ड हो । हामी टिमको रुपमा अगाडी बढिरहेका छौँ,' आइतबार संचारकर्मीसँग कुरा गर्दै हुमागाईले भने, 'मुख्य त नतिजा महत्वपूर्ण हो । दशैंको बेलामा नेपाली फुटबल समर्थकलाई नतिजा दिन सक्यो भने छुट्टै मजा आउछ ।'

मैत्रीपूर्ण खेलका लागि बंगलादेशी टोली नेपाल आईसकेका छन् । कम्बोडियासँग एक मैत्रीपूर्ण खेल खेलेर बंगलादेशी टोली नेपाल आएको हो । कम्बोडियासँगको खेलमा बंगलादेश १-० ले विजयी भएको थियो ।

May be an image of 2 people, people standing, outdoors and text

हुमागाईले बंगलादेशी टोली राम्रो भएको भएपनि नेपाली टोली पनि त्यतिनै उत्कृष्ट रहेको बताए ।

'बंगलादेशको फुटबल उच्च स्तरमा विकास भईरहेको छ । सबै उमेर समूहमा पनि राम्रो नतिजा निकालेको छ । नेपालसँग खेल्दै झनै राम्रो खेल्छ । देश नै विकास भईरहेको अवस्थामा फुटबल बिकस हुनु स्वभाविक प्रक्रिया पनि हो । त्यसैले पक्कैपनि उनीहरु राम्रो छ । तर, हामी पनि राम्रो छौँ,' विपक्षी टोलीबारे हुमागाईले भने ।

हुमागाईले बंगलादेशविरुद्धको खेलका लागि तयारी राम्रो भएको समेत बताए । उनले सुरुआतमा टिम निर्माण गर्न भने कठिन भएको बताए ।

'आजसम्म ट्रेनिङहरु राम्रो भएको छ । बिचमा इन्जुरी र डेंगुको समस्याले अलिकति तनाब पनि भएको थियो । तर, ट्रेनिङ अन्तिम दिनसम्म आईपुग्दा ९९ प्रतिशतले राम्रोसँग टुंगाउन सक्यौं । आशा गरौँ यो ट्रेनिङ सेसनको कारण खेल पनि राम्रो हुन्छ,' उनले भने, 'नेपालमा फुटबल भईरहेको थिएन । लामो समयपछि खेल्न लागेको हो । लिग र घरेलु प्रतियोगिता नभएको अवस्थामा खेलाडीलाई बोलाएर एउटा टिम बनाउन सुरूको दिनमा धेरै गार्हो भयो । खेलाडीलाई पनि फिटनेसमा गार्हो भयो । तर, अन्तिममा जे जस्तो छ त्यसलाई उपयोग गरेर हामी लक्ष्यसम्म पुग्यौं । तयारीमा अन्तुष्ट छौँ । सबै खेलाडी फिट र ठिक छन्।'

May be an image of 7 people and people standing

बंगलादेशविरुद्धको खेलका लागि हुमागाईले २३ सदस्सीय नेपाली टोलीको घोषणा गरिसकेका छन् । नेपाली टोलीमा दुई नयाँ खेलाडीले पहिलो पटक स्थान बनाएका छन् ।

यस्तै हुमागाईले मैत्रीपूर्ण खेलका लागि ४ गोलकिपर टोलीमा राखेका छन् । एक मैत्रीपूर्ण खेलका लागि चार गोलकिपर टोलीमा राखेको कारण हुमागाईको विरोध समेत भएको छ । तर, उनले आफ्नो सिदान्त अनुसार टिम घोषणा गरेको बताए ।

'चार जना गोलकिपर उनीहरु राष्ट्रिय टिमका लागि योग्य छन् । उनीहरुको हार्ड वर्क, क्रियटिभीटी, उनीहरुको कामलाई सलुट गर्ने ठाउँ छ । बाध्य भयौं की उनीहरुलाई हटाउने ठाउँ नै भएन,' उनले कारण बताए ।

May be an image of 6 people, people standing, outdoors and text that says 'khelpati.com www.khe ti.com khelpati.com www ti.com LXEM UA khelpati.com www.khelpati.com khelpati.com www.khelpati.com khelpati.com U सेतपाटी'

तत्कालिन मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीको अनुपस्थितिमा हुमागाईले टिम हेर्ने अवसर पाएका हुन् । यस अवसरलाई उनले मौका र चुनौती दुबै ठानेका छन् । उनी जितसँगै यस अवसरलाई टुंगाउन चाहन्छन् ।

'यो मेरो लागि मौका पनि हो र चुनौती पनि हो । नेपाली फुटबल अर्को बाटोमा जाने क्रममा म पुल भएर हेल्प गर्न पाउनु सौभाग्य हो । आशा छ जितसँगै यसलाई टुंगाउन सकु,' हुमागाईले भने ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
फ्लुमिनेन्सका गोलकिपरले धेरै खेल खेलेर बनाए विश्व कीर्तिमान
फ्लुमिनेन्सका गोलकिपरले धेरै खेल खेलेर बनाए विश्व कीर्तिमान
मेसीबिना नै मियामी सेमिफाइनलमा
मेसीबिना नै मियामी सेमिफाइनलमा
नेपालसँग खेल्न क्लबले दिएनन् बंगलादेशलाई खेलाडी !
नेपालसँग खेल्न क्लबले दिएनन् बंगलादेशलाई खेलाडी !
७–० को हारलाई ‘सरप्राइज’ नमानेको नेपाली टोली
७–० को हारलाई ‘सरप्राइज’ नमानेको नेपाली टोली
भुटानमाथि बंगलादेशक‍ो जित
भुटानमाथि बंगलादेशक‍ो जित
लिग नहुँदा चेन्नईयिनले रोक्यो तलब
लिग नहुँदा चेन्नईयिनले रोक्यो तलब
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
ओलम्पिक भवनबाट तदर्थ कमिटीको पत्रकार सम्मेलन  
ओलम्पिक भवनबाट तदर्थ कमिटीको पत्रकार सम्मेलन  
फ्लुमिनेन्सका गोलकिपरले धेरै खेल खेलेर बनाए विश्व कीर्तिमान
फ्लुमिनेन्सका गोलकिपरले धेरै खेल खेलेर बनाए विश्व कीर्तिमान
मेसीबिना नै मियामी सेमिफाइनलमा
मेसीबिना नै मियामी सेमिफाइनलमा
ललित भन्छन्–  विपन्न वर्गको कोटाबाट बन्ने घर लिन्नँ
ललित भन्छन्– विपन्न वर्गको कोटाबाट बन्ने घर लिन्नँ
नेपालसँग खेल्न क्लबले दिएनन् बंगलादेशलाई खेलाडी !
नेपालसँग खेल्न क्लबले दिएनन् बंगलादेशलाई खेलाडी !
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP