युनाईटेड १३० मिलियन घाटामा
आइतबार, ०९ आश्विन २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाईटेडले गत सिजन १ सय ३० मिलियन युरो घाटा व्यहोरेको छ ।
युनाईटेडले सार्वजनिक गरेको वार्षिक वित्तीय तथ्यांकअनुसार १ सय ३० मिलियन युरो घाटा देखिएको हो ।
अघिल्लो वर्षको तुलनामा युनाईटेडको आम्दानी १५ प्रतिशतले बढेपनि क्लब घाटामा गएको हो ।
तथ्यांक अनुसार युनाईटेड ५ सय १४ मिलियन पाउण्ड ऋणमा रहेको छ । जुन २२ प्रतिशतले वृद्धि भएको हो ।
युनाईटेड १३० मिलियन घाटामा







-1766387693977.webp&w=3840&q=75)
-1766372861061.webp&w=3840&q=75)

-1766372552050.webp&w=3840&q=75)
-1766367982945.webp&w=3840&q=75)

