सोमबार, भदौ ३०, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
  4. /
  5. सत्यम र सीमालाई उपाधि

सत्यम र सीमालाई उपाधि

२०२२ सेप्टेम्बर २१, बुधबारखेलपाटी संवाददाता

सत्यम र सीमालाई उपाधि

इटहरी । नवौं राष्ट्रिय खेलकुदको लागि प्रदेश नम्बर १ को ब्याडमिन्टन छनोट प्रतियोगितामा पुरुष एकलमा सुनसरीका सत्यम सुब्बा र महिला एकलतर्फ मोरङकी सीमा राजवंशीले उपाधि जितेका छन् ।

झापाको विर्तामोडमा बुधबार सुनसरीका सत्यम सुब्बाले भोजपुरका विशाल तामाङलाई २१–६ र २१–१५ को सोजो सेटमा हराउँदै उपाधि हात पारे । महिला एकलतर्फ मोरङकी सीमा राजवंशीले उदयपुरकी रोजी राईलाई २१–११ र २१–१२ को सोजो सेटमा हराउँदै उपाधि जितेकी हुन् ।

असोज २८ देखि कात्तिक २ गतेसम्म पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदका लागि प्रदेश नम्बर १ बाट विजेता उपविजेतासँगै पुरुषतर्फ सुनिल कार्की संखुवासभा, अशिष खनाल सोलुखुम्बु, ताप्लेजुङका मिलन गुरुङ र दिपेन गुरुङ र उदयपुरका विनय चौधरी सहभागी हुनेछन् ।

महिलातर्फ विजेता र उपविजेतासँगै संखुवासभाकी एलिना श्रेष्ठ, धनकुटाकी अरुणा तामाङ र सुनसरीकी सृष्टि राई सहभागी हुनेछन् ।

झापाको काँकरभिट्टाको सामुदायीक हलमा तीन दिनसम्म आयोजना भएको खेलमा ४२ महिला सहित १२८ खेलाडीको सहभागिता रहेको थियो ।

विजेता तथा उपविजेता खेलाडीलाई प्रदेश खेलकुद विकास बोर्ड १ नम्बर प्रदेशका उपाध्यक्ष जिना कार्की, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारीलगायतले पदक वितरण गरेका थिए ।

सत्यम र सीमालाई उपाधि
Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

सुविन र रिहान्ना च्याम्पियन

सुविन र रिहान्ना च्याम्पियन

स्वर्णमा विद्युत प्राधिकरणको क्लिन स्वीप

स्वर्णमा विद्युत प्राधिकरणको क्लिन स्वीप

Bhat Bhateni
नेपाली टोलीमा आदिलको पुनरागमन

नेपाली टोलीमा आदिलको पुनरागमन

वेस्ट इन्डिजसँग सिरिज खेल्ने टोलीको घोषणा

वेस्ट इन्डिजसँग सिरिज खेल्ने टोलीको घोषणा

नाटकीय लिभरपुल

नाटकीय लिभरपुल

जितको लयमा फर्कियो सिटी, संकटमै पुग्यो युनाइटेड

जितको लयमा फर्कियो सिटी, संकटमै पुग्यो युनाइटेड

बार्सिलोनाको आधा दर्जन गोल

बार्सिलोनाको आधा दर्जन गोल

पाकिस्तानमाथि भारतको सहज जित

पाकिस्तानमाथि भारतको सहज जित

ललितपुर सिटीका डिफेन्डर गोली लागेर घाइते

ललितपुर सिटीका डिफेन्डर गोली लागेर घाइते

सच्चिएर सामाजिक सञ्जालमा फर्किएका हुन् एन्फा अध्यक्ष र महासचिव ?

सच्चिएर सामाजिक सञ्जालमा फर्किएका हुन् एन्फा अध्यक्ष र महासचिव ?