• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
ब्रिगेड ब्वाइजसंग एपीएफ पराजित
खेलपाटी संवाददाता
शुक्रबार, मंसिर ७, २०७५ खेलपाटी संवाददाता
ब्रिगेड ब्वाइजसंग एपीएफ पराजित

काठमाडौं । ब्रिगेड ब्वाइज क्लबले पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ ।

शुक्रबार भएको खेलमा १० खेलाडीमा सिमित एपीएफ क्लबलाई ३ - १ गोल अन्तरले पराजित गर्दै ब्रिगेडले पहिलो जित निकालेको हो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा सुरुवाती अग्रता जोगाउन नसक्दा एपीएफ पराजित भएको हो । ब्रिगेडलाई जित दिलाउन मनोज राई, ताजुदीन आदुलिनी र काजिम एडेलजोकले एक एक गोल गरे । एपीएफका रुप बहादुर लामाले एक गोल फर्काए ।

Image may contain: 2 people, people smiling, people playing sports, people standing and outdoor

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६० औं मिनेटमा रुप बहादुरले गोल गर्दै एपीएफलाई सुरुवाती अग्रता दिलाए  । तर, खेलको ६४ औं मिनेटमा ब्रिगेडका मनोजले फ्रिकिकबाट गोल गर्दै खेल  १ - १ को बराबरीमा ल्याए ।

त्यसपछि खेलमा ब्रिगेडका दुई विदेशी खेलाडी चम्किए । खेलको ६९ औं मिनेटमा ताजुदीनले गोल गर्दै ब्रिगेडलाई २ - १ को अग्रता दिलाए । खेलको ७५ औं मिनेटमा काजिमले गोल गर्दै ब्रिगेडलाई ३ - १ को जित दिलाए ।

खेलको अन्तिम ३ मिनेट बाँकी रहदा एपीएफ १० खेलाडीमा समेटिएको थियो । विश्वास उदासले रातो कार्ड पाएपछि एपीएफ १० खेलाडीमा समेटिएको हो ।

ब्रिगेडका मनोज म्यान अफ दि म्याच चुनिए ।

Image may contain: 1 person, text

एपीएफलाई हराएसंगै ब्रिगेडले तीन खेलपछि ३ अंक जोडेको छ । ब्रिगेडले अघिल्ला दुई खेलमा पराजय व्यहोरेको थियो ।

यता, एपीएफको भने यो पहिलो हार हो । एपीएफले पहिलो खेलमा बराबरी र दोस्रो खेलमा जित निकालेको थियो । एपीएफको ३ खेलबाट ४ अंक छ ।

 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कार्लोको बने ब्राजिलको मुख्य प्रशिक्षक
कार्लोको बने ब्राजिलको मुख्य प्रशिक्षक
क्लब विश्वकपमा रियल सम्हाल्न आउँदै अलोन्सो
क्लब विश्वकपमा रियल सम्हाल्न आउँदै अलोन्सो
डेब्यु खेलमै पूजाको गोल
डेब्यु खेलमै पूजाको गोल
असाधारण यमल
असाधारण यमल
च्याम्पियन्स लिगमा स्थान बनाउन संघर्ष झनै चर्कियो
च्याम्पियन्स लिगमा स्थान बनाउन संघर्ष झनै चर्कियो
बार्सिलोनाले जित्यो  लगातार छैटौं पटक स्पेनिस महिला लिग
बार्सिलोनाले जित्यो लगातार छैटौं पटक स्पेनिस महिला लिग
umbro nepal
  • ताजा समाचार
  • खेल आज
कार्लोको बने ब्राजिलको मुख्य प्रशिक्षक
कार्लोको बने ब्राजिलको मुख्य प्रशिक्षक
क्लब विश्वकपमा रियल सम्हाल्न आउँदै अलोन्सो
क्लब विश्वकपमा रियल सम्हाल्न आउँदै अलोन्सो
डिएभी च्याम्पियन
डिएभी च्याम्पियन
डेब्यु खेलमै पूजाको गोल
डेब्यु खेलमै पूजाको गोल
असाधारण यमल
असाधारण यमल
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP