केन्याविरुद्ध आसिफको अर्धशतक
सोमबार, २० भाद्र २०७९खेलपाटी संवाददाता

काठमाडौं । घरेलु टोली केन्याविरुद्ध तेस्रो तथा अन्तिम एकदिवसीयमा नेपालका आसिफ शेखले अर्धशतक बनाएका छन्।
केन्याले दिएको २ सय ५६ रनको लक्ष्यसहित जवाफी ब्याटिङको क्रममा आसिफले अर्धशतक बनाएका हुन् ।
आसिफले ४३ बलमा ५६ रन बनाएर आउट भए ।
अर्धशतक बनाउने क्रममा ९ चौका र २ छक्का प्रहार गरे ।
केन्याविरुद्ध आसिफको अर्धशतक







-1770555824523.jpeg&w=3840&q=75)
-1770548725823.jpeg&w=3840&q=75)




