रोहितको अर्धशतक
शनिबार, १८ भाद्र २०७९खेलपाटी संवाददाता

काठमाडौं । केन्याविरुद्धको दोस्रो एकदिवसीयमा नेपालका कप्तान रोहित पौडेलले अर्धशतक बनाएका छन् ।
नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरिरहेको नेपालका लागि रोहितले अर्धशतक बनाएका हुन् ।
रोहितले ७१ बलमा ५१ रन जोड्दै रोहितले अर्धशतक पूरा गरेका हुन् ।
रोहितको अर्धशतक







-1770555824523.jpeg&w=3840&q=75)
-1770548725823.jpeg&w=3840&q=75)




