जडेजाले एसिया कप गुमाउने
शुक्रबार, १७ भाद्र २०७९खेलपाटी संवाददाता

काठमाडौं । भारतीय राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर रविन्द्र जडेजाले एसिया कपको बाँकी खेल गुमाउने भएका छन्।
घुँडाको समस्याका कारण जडेजाले एसिया कपको बाँकी खेल गुमाउने बीसीसीआईले जनाएको छ ।
हाल जडेजा बीसीआईको मेडिकल टोलीको निरिक्षणमा रहेका छन् ।
जडेजाको स्थानमा भारतले अक्षर पटेललाई टोलीमा राखेको छ ।
भारत अपराजित रहदै एसिया कपको सुपर चारमा प्रवेश गरिसकेको छ ।
जडेजाले एसिया कप गुमाउने







-1770555824523.jpeg&w=3840&q=75)
-1770548725823.jpeg&w=3840&q=75)




