उल्भ्सका डिफेन्डर विली फरेस्टमा
बिहिबार, भदौ १६, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब नटिङ्घम फरेस्टले आइभरी कोस्टका डिफेन्डर विली बोलीलाई अनुबन्ध गरेको छ।
इंग्लिस प्रिमियर लिगको नयाँ टोली फरेस्टले उल्भ्सबाट विलीलाई अनुबन्ध गरेको हो ।
३१ वर्षीय डिफेन्डरले फरेस्टसँग २ वर्षको सम्झौता गरेका छन् ।
विलीले उल्भ्सका लागि १ सय ४७ खेल खेलेका थिए ।
फरेस्टले यस समरमा १८ औं खेलाडीको रुपमा विलीलाई अनुबन्ध गरेको हो ।
विलीले आइभरी कोस्टका लागि १३ खेल खेलेका छन् ।
उल्भ्सका डिफेन्डर विली फरेस्टमा









-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)