सोमबार, २६ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

एसिया कप : भारत सुपर चारमा

बुधबार, १५ भाद्र २०७९खेलपाटी संवाददाता
एसिया कप : भारत सुपर चारमा
mustang rice ad

काठमाडौं । भारतले युएईमा जारी एसिया कप क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ ।

दुबईमा बुधबार राति हङकङलाई ४० रनले हराउँदै भारतले लगातार दोस्रो जित निकालेको हो ।

यस जितसँगै भारतले सुपर ४ मा स्थान बनाएको छ । पहिलो खेलमा भारतले पाकिस्तानलाई ५ विकेटले हराएको थियो।

भारतले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको हङकङले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५२ बनाउन सक्यो। उसका लागि बाबर हायातले ३५ बलमा ३१ तथा किन्चित शाहले २८ बलमा ३० रन बनाए।

जिशन अलिले १७ बलमा अविजित २६ रन तथा अजाज खानले १४ रन बनाए। स्कट म्याकिन्चीनीले ८ बलमा अविजित १६ रन तथा कप्तान निजाकत खानले १० तथा यासिम मुर्ताजाले ९ रन बनाए ।

Nizakat Khan walks back dejectedly after he was run out for 10, India vs Hong Kong, Asia Cup, Dubai, August 31, 2022

भारतका लागि भुवनेश्वर कुमार, आबेश खान,रविन्द्र जडेजा र अर्शदिप सिंहले समान १/१ विकेट लिए ।

त्यसअघि ब्याटिङ गरेको भारतले २० ओभरमा २ विकेट १ सय ९२ रन बनायो । भारतका लागि सुर्यकुमार यादव र विराट कोहलीले अविजित अर्धशतक बनाए ।

 यादवले २६ बलमा ६८ तथा कोहलीले ४४ बलमा ५९ रन बनाए ।

Suryakumar Yadav and Virat Kohli shared an unbroken 98-run stand for the third wicket, India vs Hong Kong, Asia Cup, Dubai, August 31, 2022

केएल राहुलले ३६ तथा रोहित शर्माले २१ रन बनाए ।

हङकङका लागि अयुस शुक्ला र मोहम्मद घजान्फरले समान १/१ विकेट लिए ।

यस जितसँगै समूह ‘ए’ को भारतको २ खेलबाट ४ अंक जोडेको छ । भारत समूहको शीर्ष स्थानमा रहेको छ ।

LiNing Ad
एसिया कप : भारत सुपर चारमा

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

के नेपालको बलिङ प्रशिक्षक बन्लान् त स्टेन ?

के नेपालको बलिङ प्रशिक्षक बन्लान् त स्टेन ?

‘नेपाली समर्थकले हामीमाथि गर्व गर्नेछ’

‘नेपाली समर्थकले हामीमाथि गर्व गर्नेछ’

अन्तिम बलमा नेपालकाे हार

अन्तिम बलमा नेपालकाे हार

Bajaj Pulsar Motorcycle Ad
तीन सिजनमै पाल्मरको चार ह्याट्रिक

तीन सिजनमै पाल्मरको चार ह्याट्रिक

के नेपालको बलिङ प्रशिक्षक बन्लान् त स्टेन ?

के नेपालको बलिङ प्रशिक्षक बन्लान् त स्टेन ?

आर्मीले चर्च ब्वाइजलाई घर फर्कायो

आर्मीले चर्च ब्वाइजलाई घर फर्कायो

हुर्रालाई हराउँदै पुलिस सेमिफाइनलमा

हुर्रालाई हराउँदै पुलिस सेमिफाइनलमा

‘नेपाली समर्थकले हामीमाथि गर्व गर्नेछ’

‘नेपाली समर्थकले हामीमाथि गर्व गर्नेछ’

अन्तिम बलमा नेपालकाे हार

अन्तिम बलमा नेपालकाे हार

ब्रुक र ज्याकबको अर्धशतकसँगै नेपाललाई विशाल लक्ष्य

ब्रुक र ज्याकबको अर्धशतकसँगै नेपाललाई विशाल लक्ष्य

सेफर्टको अर्धशतकसँगै न्युजिल्यान्डको सानदार सुरुआत

सेफर्टको अर्धशतकसँगै न्युजिल्यान्डको सानदार सुरुआत