• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
जिम्बावेविरुद्ध अष्ट्रेलियाको सहज जित
खेलपाटी संवाददाता
आइतबार, भदौ १२, २०७९ खेलपाटी संवाददाता
जिम्बावेविरुद्ध अष्ट्रेलियाको सहज जित

काठमाडौं । घरेलु टोली अष्ट्रेलियाले पाहुना टोली जिम्बावेलाई पहिलो एकदिवसीय अन्तराष्ट्रियमा पराजित गरेको छ ।

टाउन्सभिल्लीमा आईतबार भएको खेलमा अष्ट्रेलियाले जिम्बावेलाई ५ विकेटले पराजित गरेको हो ।

जितसँगै तीन खेलको एकदिवसीय सिरिजमा अष्ट्रेलियाले १-० को अग्रता लिएको छ ।

पाहुना टोलीले दिएको २ सय १ रनको लक्ष्य ३३ ओभर ३ बलमा ५ विकेट गुमाएर पूरा गर्यो ।

उसका लागि डेविड वार्नरले ५७ रनको अर्धशतकीय इनिङ खेले । स्टिभ स्मिथ र ग्लेन म्याक्सवेलले अविजित रहदै क्रमश ४८ तथा ३२ रन बनाए ।

Regis Chakabva works one through the on side, Australia vs Zimbabwe, 1st ODI, Townsville, August 28, 2022

मार्कस स्टोईनसले १९ तथा कप्तान आरोन फिन्चले १५ रन बनाए । एलेक्स केरीले १० तथा मिचेल मार्सले २ रन बनाए ।

भ्रमणकारी टोलीका लागि रायन वर्लले ३ तथा रिचार्ड नगर्भा र सिकन्दर राजाले १/१ विकेट लिए ।

त्यसअघि ब्याटिङ गरेको पाहुना टोलीले ४७ ओभर ३ बलमा अलआउट हुदै २ सय रन बनायो । उसका लागि विस्लि माधिभेरीले ७२ रनको अर्धशतकीय इनिङ खेले । टाडिवान्सि मरुमानीले ४५ तथा कप्तान रिगिस चाकाभाबाले ३१ रन बनाए ।

ईनोसेन्ट काईले १७ तथा टोनी मुयोङ्गाले ७ रन बनाए । सिकन्दर राजा र ब्राड इभान्सले ५/५ तथा लुक जोंग्वेले ३ रन बनाए ।

Adam Zampa sent back a set Tadiwanashe Marumani, Australia vs Zimbabwe, 1st ODI, Townsville, August 28, 2022

घरेलु टोलीका लागि क्यामरुन ग्रिनले ५ तथा एडम जाम्पाले ३ विकेट लिए । मिचेल स्ट्रार्क र मिचेल मार्सले १/१ विकेट लिए ।

दुईबीच दोस्रो एकदिवसीय खेल बुधबार हुनेछ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एनपीएल रोक्न राखेपले चन्दलाई पठाएको पत्रमा के छ?
एनपीएल रोक्न राखेपले चन्दलाई पठाएको पत्रमा के छ?
टप इन्ड टी–२० सिरिज : नेपालको पहिलो खेल नर्दर्न टेरिटोरीसँग
टप इन्ड टी–२० सिरिज : नेपालको पहिलो खेल नर्दर्न टेरिटोरीसँग
नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै
नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै
क्रिकेटर अभय यादव सम्मानित
क्रिकेटर अभय यादव सम्मानित
कीर्तिमानी मुल्डर
कीर्तिमानी मुल्डर
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
टेबलटेनिसकाे लेभल वान कोचिङ कोर्ष सुरू
टेबलटेनिसकाे लेभल वान कोचिङ कोर्ष सुरू
उसुका विजयले पाए ६५ लाख !
उसुका विजयले पाए ६५ लाख !
भलिबल, कबड्डी र उसुका खेलाडी नगद सहित सम्मानित
भलिबल, कबड्डी र उसुका खेलाडी नगद सहित सम्मानित
एनकेएलको खेलाडी दर्ता खुल्ला
एनकेएलको खेलाडी दर्ता खुल्ला
चेल्सी क्लब विश्वकपको फाइनलमा
चेल्सी क्लब विश्वकपको फाइनलमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP