बिहिबार, असोज ९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
  4. /
  5. पोखरामा नवौं राष्ट्रिय खेलकुदको सचिबालय उद्घाटन

पोखरामा नवौं राष्ट्रिय खेलकुदको सचिबालय उद्घाटन

२०२२ अगस्ट २१, आइतबारखेलपाटी संवाददाता

पोखरामा नवौं राष्ट्रिय खेलकुदको सचिबालय उद्घाटन

पोखरा । पोखरा रंगशालामा आइतबार नवौं राष्ट्रिय खेलकुदको सचिवालय उद्घाटन गरिएको छ ।

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र पोखरा महानगरका मेयर धनराज आचार्यले संयुक्त रुपमा रिवन काटेर सचिवालयको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै मन्त्री गहतराजले नवौं खेलकुदको सम्पूर्ण तयारी सहित कार्तिक पहिलो हप्तासम्म सचिबालय संचालन हुने बताए ।

कर्मचारी र खेलकुदकर्मीले आवश्यक समन्वय गरी नवौं राष्ट्रिय खेलकुद सफल पार्न एक जुट हुन मन्त्री गहतराजले आग्रह गरे । उक्त प्रतियोगिता जहाँ खेल हुन्छ त्यहीको निकायलाई समेत अपनत्व बहन गराउन पनि तीन तहका जिम्मेवारी व्यक्तिबाट उक्त सचिबालय उद्घाटन गरिएको मन्त्री गहतराजको भनाई थियो । 

३९ वर्ष पछि गण्डकी प्रदेशमा आउदो असोज २८ देखि कार्तिक ३ गतेसम्म संचालन हुने नवौं राष्ट्रिय खेलकुदलाई सफल पार्न प्रदेश सरकार तयार रहेको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल बताए । खेलाडी एवं प्रशिक्षकहरुलाई उच्च मनोवलका साथ आफ्नो तयारीमा लाग्न उहाँको आग्रह थियो ।

पोखराका मेयर धनराज आचार्यले स्थानिय तहलाई संघिय सरकारले सहकार्य गरेकोले आफ्नो क्षेत्रमा हुने उक्त इभेन्टलाई सफल पार्न आफुहरु कटिवद्ध भएको बताए ।

प्रदेशको राजधानी पोखरा केन्द्रित हुने उक्त प्रतियोगिताका विभिन्न खेल मैदानको हकमा करिब तयारी अबस्थामा रहेको राष्ट्रिय खेलकुद परिषदका सदस्य–सचिव टंकलाल घिसिङले बताए ।

पोखरामा नवौं राष्ट्रिय खेलकुदको सचिबालय उद्घाटन
Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

Bhat Bhateni
होर बन्यो पीएमएनएस च्याम्पियन

होर बन्यो पीएमएनएस च्याम्पियन

मुस्ताफिजुरको १५० औं विकेट पूरा

मुस्ताफिजुरको १५० औं विकेट पूरा

गाभीलाई चोट

गाभीलाई चोट

विश्व पारा एथलेटिक्समा प्रभा र हिमालले खेल्ने

विश्व पारा एथलेटिक्समा प्रभा र हिमालले खेल्ने

एरिकासहित करातेका अन्तर्राष्ट्रिय पदक विजेता सम्मानित

एरिकासहित करातेका अन्तर्राष्ट्रिय पदक विजेता सम्मानित

पूजाको सानदार बलिङसँगै साउथर्नको जित

पूजाको सानदार बलिङसँगै साउथर्नको जित

सीताको टोलीसँग इन्दुको टोली पराजित

सीताको टोलीसँग इन्दुको टोली पराजित

खेलाडी छनोट विवाद : जिम्मेवारी छाड्ने निर्णयमा जगदिश

खेलाडी छनोट विवाद : जिम्मेवारी छाड्ने निर्णयमा जगदिश