जीवनज्योति इन्टर स्कुल फुटसल हुने
सोमबार, २३ श्रावण २०७९खेलपाटी संवाददाता

काठमाडौं । पहिलो संस्करणको जीवनज्योति इन्टर स्कुल फुटसल प्रतियोगिता आयोजना हुने भएको छ ।
प्रतियोगिता आगामी भदौ १७ गते आयोजना हुने अयोजकले जनाएको छ ।
प्रतियोगिता ए वन फुटसलमा आयोजना हुनेछ ।
प्रतियोगिताको विजेताले उपाधिसहित १५ हजार र उपविजेताले १० हजार पाउने छन् ।
यस्तै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र उत्कृष्ट प्रशिक्षकलाई ट्रफी प्रदान गरिने छ ।
जीवनज्योति इन्टर स्कुल फुटसल हुने






-1763450218248.jpg&w=3840&q=75)

-1759666509639.jpg&w=3840&q=75)



-1765539955299.jpeg&w=3840&q=75)


