लेविन ६ हप्ता मैदान बाहिर
बिहिबार, १९ श्रावण २०७९खेलपाटी संवाददाता

काठमाडौं । एभर्टनका फरवार्ड डोमिनिक काल्भर्ट लेविन ६ हप्ता मैदान बाहिर रहने भएका छन् ।
घुँडाको चोटको कारण लेविन ६ महिना मैदान बाहिर रहने भएका हुन् ।
मुख्य प्रशिक्षक फ्रान्क लाम्पार्डले लेविन ६ महिना मैदान बाहिर रहने पुष्टि गरे ।
प्रशिक्षक लाम्पार्डले लेविन नहुँदा टोलीलाई घाटा हुने समेत बताए ।
फरवार्ड लेविनले अभ्यास दौरान चोट बोकेको बताईएको छ ।
एभर्टनले सिजनको पहिलो खेलमा शनिबार चेल्सीसँग खेल्नेछ ।
उक्त खेलमा उनी हुने छैनन् ।
२५ वर्षीय फरवार्ड चोटकै कारण गत सिजन ४ महिना बाहिर रहेका थिए ।
इंग्ल्यान्डका फरवार्डले गत सिजन १८ खेलमा ५ गोल गरेका थिए ।
लेविन ६ हप्ता मैदान बाहिर










-1770555824523.jpeg&w=3840&q=75)
-1770548725823.jpeg&w=3840&q=75)


