• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
भारतले हाम्रो स्तर देखाईदियो – मेघराज 
खेलपाटी संवाददाता
बिहीबार, साउन १९, २०७९ खेलपाटी संवाददाता
भारतले हाम्रो स्तर देखाईदियो – मेघराज 

काठमाडौं । प्रशिक्षक मेघराज केसीले साफ यू–२० च्याम्पियनसिपमा भारतले नेपाली फुटबलको स्तर देखाईदिएको बताएका छन् । 

लिग चरणमा भारतसँग फराकिलो हार ब्यहोरेको नेपाली टिम प्रतियोगिताबाट बाहिरिदै बिहीबार नेपाल फर्किएको छ । 
काठमाडौंका त्रिभुवन बिमानस्थलमा पत्रकारसँग प्रतिक्रिया दिदै प्रशिक्षक केसीले नेपाली फुटबलले भारतको स्तरमा पुग्न धेरै मेहनत गर्नुपर्ने बताए । 

‘हामी भारतलाई पनि हराउन गएको हो । तर भारतले हाम्रो लेभल देखाईदियो ।’ केसीले भने, ‘आजको दिनमा हामीले धेरैनै मेहनत गर्नुपर्छ । खेलाडीको क्षमता, मेहनतको हिसाबले हामी उनीहरु भन्दा कम छैनौं । तर उनीहरुको स्तरमा हामी निकै कम देखिन थालेका छौं ।’

माल्दिभ्स र श्रीलंकालाई हराउँदै नेपालले प्रतियोगितामा शानदार सुरुवात गरेको थियो । तर तेस्रो खेलमा भारतसँग ८–० को फराकिलो हार ब्यहोर्यो । अन्तिम खेलमा बंगलादेशसँग १–१ गोलको बराबरी खेल्दै नेपाली टिम प्रतियोगिताको फाइनल पुग्न बञ्चित रह्यो । 

भारतले दक्षिण एसियाली फुटबलमा अन्य देशलाई गन्न छाडेको मेघराजको टिप्पणी थियो । उनले भारतीय टिमले साफका प्रतियोगितामा कमजोर टिम पठाउने गरेको टिप्पणी गर्दै साफ फुटबलमा राम्रो नतिजा निकाल्नका लागि सोच्नुपर्ने अवस्था आएको उल्लेख गरे । 

‘भारतले साफमा आफ्नो लेभलमा गन्न छाडिसक्यौ । साफ खेल्दा जुन टिम पठाउँछ, त्यो रियल टिम पठाउँदैन । नेपालसँग खेल्दा उसले अघिल्लो खेलमा भन्दा ८ खेलाडी परिवर्तन गरेको थियो । उनीहरुसँग पर्याप्त खेलाडी छन् । आईएसएल खेलेका खेलाडी थिए ।’ केसीले भने, ‘भारतले चाँही गन्न छाडिसक्यो । हामी साफमा केही रहन्छौं भने फुटबललाई माया गर्नेले के के गर्ने भनेर सोच्ने समय आएको छ ।’

केसीले फुटबल प्रत्येक दिन उन्नत भैरहको बताउँदै हरेक दिन फुटबलमा नविन काम गर्न आवश्यक रहेको बताए । 
‘हामी सक्षमनै थियौं । गल्ती भयो । हाम्रो मेहनत पुगेको छैन । तर हामी कमजोर टिम हैनौं ।’ उनले भने, ‘आजको फुटबल आधुनिक फुटबल हो । फुटबल हरेक दिन उन्नत भईरहेको छ । सबै अपग्रेट हुन आवश्यक छ ।’ 

उनले नेपाली फुटबललाई अन्तराष्ट्रिय स्तरमा फर्काउन कोशिश गरेपनि आफु सफल नभएको बताए ।

उनले नेपाली फुटबलमा अझै मेहनत र लगानी नपुगेको देखिएको उल्लेख गरे । टिममा क्षमता भएपनि आफुहरुले त्यसलाई प्रमाणित गर्न नसकेको केसीले स्विकार गरे । 

प्रतियोगितामा फाइनल पुग्न बञ्चित नेपाली फुटबल बिहीबार नेपाल फर्किएको छ । 
 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
झापाको जितमा एल्माको ह्याट्रिक
झापाको जितमा एल्माको ह्याट्रिक
लयमा देखिएन चेल्सी
लयमा देखिएन चेल्सी
सविनाको ह्याट्रिकसँगै स्टुडेन्टको सहज जित
सविनाको ह्याट्रिकसँगै स्टुडेन्टको सहज जित
साफ यु–१७ महिला च्याम्पियनसिप खेल्न जाने टोलीलाई बिदाइ
साफ यु–१७ महिला च्याम्पियनसिप खेल्न जाने टोलीलाई बिदाइ
डिफेन्डिङ च्याम्पियन ल्होत्से सेमिफाइनलमा
डिफेन्डिङ च्याम्पियन ल्होत्से सेमिफाइनलमा
धैर्य गर्दै ग्वार्डियोला
धैर्य गर्दै ग्वार्डियोला
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
झापाको जितमा एल्माको ह्याट्रिक
झापाको जितमा एल्माको ह्याट्रिक
मालिका र पन्चमिलनलाई उपाधि
मालिका र पन्चमिलनलाई उपाधि
हिमालयन क्वीन्स ग्याम्बिटमा प्रिसियस च्याम्पियन
हिमालयन क्वीन्स ग्याम्बिटमा प्रिसियस च्याम्पियन
लयमा देखिएन चेल्सी
लयमा देखिएन चेल्सी
शारीरिक सुगठन टोली थाइल्यान्ड जाँदै
शारीरिक सुगठन टोली थाइल्यान्ड जाँदै
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP