अमेरिकन गोलकिपर चेल्सीमा
बुधबार, १८ श्रावण २०७९खेलपाटी संवाददाता

काठमाडौं । प्रिमियर लिग क्लब चेल्सीले अमेरिकन गोलकिपर गाब्रियल स्लोनिनालाई अनुबन्ध गरेको छ ।
चेल्सीले अमेरिकाको मेजर लिग सकर क्लब सिकागो फायरबाट गाब्रियललाई अनुबन्ध गरेको हो ।
१८ वर्षीय गोलकिपरले चेल्सीसँग ६ वर्षको सम्झौता गरेका छन् ।
यस सिजन भने उनी सिकागोमै रहने छन् ।
एक सिजन उनले सिकागोमा लोनमा खेल्ने छन् ।
उनी आगामी सिजन चेल्सीमा हुने छन् ।
सिकागोका लागि उनले ३४ खेल खेलिसकेका छन् ।
अमेरिकन गोलकिपर चेल्सीमा










-1770555824523.jpeg&w=3840&q=75)
-1770548725823.jpeg&w=3840&q=75)


