• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
दोस्रो टेस्टमा श्रीलंका विजयी
खेलपाटी संवाददाता
बिहीबार, साउन १२, २०७९ खेलपाटी संवाददाता
दोस्रो टेस्टमा श्रीलंका विजयी

काठमाडौं । पाहुना टोली पाकिस्तान र घरेलु टोली श्रीलंकाबीचको दुई खेलको टेस्ट सिरिज बराबरीमा सकिएको छ ।

गालेमा बिहीबार दोस्रो टेस्टमा श्रीलंका विजयी भएसँगै सिरिज १-१ को बराबरीमा सकिएको हो ।

विश्व टेस्ट च्याम्पियनसिप अन्तर्गत रहेको दोस्रो टेस्टमा घरेलु टोली २ सय ४६ रनले विजयी भएको हो ।

५ सय ८ रनको लक्ष्य पछ्याएको पाकिस्तान दोस्रो इनिङमा २ सय ६१ रनमा अलआउट भयो । पाकिस्तानका लागि कप्तान बाबर अजामले ८१ रनको अर्धशतकीय इनिङ खेले । ईमाम उल हकले ४९ तथा मोहम्मद रिजवानले ३७ रन बनाए । यासिर शाह र नसिम शाहले २७ र १८ रन बनाए ।

श्रीलंकाका प्रबाथ जयसुर्याले ५ तथा रमेश मेन्डिसले ४ विकेट लिए ।

पहिलो इनिङमा १४७ रनको अग्रता बनाएको घरेलु टोलीले दोस्रो इनिङमा ८ विकेट गुमाएर ३ सय ८० रन थपेको थियो।

उसका लागि धनन्जय डि सिल्भाले १ सय ९ रनको शतकीय इनिङ खेले । कप्तान दिमुथ करुणारत्नेले ६१ रनको अर्धशतकीय इनिङ खेले । रमेश मेन्डिसले अविजित रहदै ४५ रन बनाए ।

पाकिस्तानका नसिम शाह र मोहम्मद नवाजले समान २/२ विकेट लिए ।   

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको घरेलु टोलीले पहिलो इनिङमा अलआउट हुनु अघि ३ सय ७८ रन बनाएको थियो  । श्रीलंकाका लागि दिनेश चण्डिमल , निरोशन डिकवेला र ओशाडा फर्नान्डोले अर्धशतकीय इनिङ खेले । चण्डिमलले ८०,डिकवेलाले ५१ र फर्नान्डोले ५० रन बनाए । एन्जेलो म्याथ्युजले ४२ तथा कप्तान दिमुथ करुणारत्नेले ४० रन बनाए ।

पाहुना टोलीका लागि नसिम शाह तथा यासिर शाहले समान ३/३ विकेट लिए । मोहम्मद नवाजले २ तथा नउमान अलिले १ विकेट लिए ।

पहिलो इनिङमा पाकिस्तानले २ सय ३१ रन बनाउँदा सबै विकेट गुमाएको थियो ।

उसका लागि अघा सलमानले ६२ रनको अर्धशतकीय इनिङ खेले । ईमाम उल हकले ३२ तथा यासिर शाहले २६ रन बनाए ।

मोहम्मद रिजवान र फावाद आलमले समान २४/२४ रन बनाए । यस ईनिङमा पाहुना टोली १ सय ४७ रनले पछि पर्यो।

पाकिस्तानलाई सस्तैमा रोक्न श्रीलंकाका रमेश मेन्डिसले ५ विकेट लिए । प्रबाथ  जयसुर्याले ३ विकेट लिए ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै
नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै
क्रिकेटर अभय यादव सम्मानित
क्रिकेटर अभय यादव सम्मानित
कीर्तिमानी मुल्डर
कीर्तिमानी मुल्डर
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
ओडिआई वरीयतामा नेपाल यथावत्
ओडिआई वरीयतामा नेपाल यथावत्
त्रिवि क्रिकेट मैदानको प्यारापिटमा कुर्सी जडानको काम सुरु
त्रिवि क्रिकेट मैदानको प्यारापिटमा कुर्सी जडानको काम सुरु
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
एन्फाले स्वतन्त्र रूपमा काम गर्न दिएन : वाइल्ड
एन्फाले स्वतन्त्र रूपमा काम गर्न दिएन : वाइल्ड
इतिहास बनाउँदै स्पेन क्वार्टरफाइनलमा
इतिहास बनाउँदै स्पेन क्वार्टरफाइनलमा
नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै
नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै
के होला वाइल्डेको भविष्य?
के होला वाइल्डेको भविष्य?
सिंगापुरविरुद्ध भुटानको सानदार पुनरागमन जित
सिंगापुरविरुद्ध भुटानको सानदार पुनरागमन जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP