• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
टी-ट्वान्टी विश्वकप २०२४ मा छनोट हुन नेपाललाई सहज
खेलपाटी संवाददाता
शुक्रबार, साउन ६, २०७९ खेलपाटी संवाददाता
टी-ट्वान्टी विश्वकप २०२४ मा छनोट हुन नेपाललाई सहज

काठमाडौं । सन् २०२४ को आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा छनोट हुन नेपाललाई केही सहज देखिएको छ ।

अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) २०२४ को विश्वकपमा सहभागी राष्ट्रको संख्या बढाएसँगै नेपालको छनोट हुने सम्भावना बढेको हो ।

सन् २०२४ को विश्वकपमा २० राष्ट्रले सहभागिता जनाउने छन् । टी-ट्वान्टी विश्वकप-२०२४ वेस्ट इन्डिज र अमेरिकाले संयुक्त रुपमा आयोजना गर्दै छन् ।

यस्तो रहनेछ छनोटको प्रकृया :

-आयोजकका रुपमा वेस्ट इन्डिज र अमेरिका छनोट भईसकेका छन् ।

-यसै वर्ष अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म आईसीसी टी-ट्वान्टी विश्वकप २०२२ अस्ट्रेलियामा आयोजना हुदैछ । सो विश्वकपमा शीर्ष आठमा रहने टोली आगामी विश्वकप २०२४ का लागि सोझै छनोट हुनेछन् ।

-यो विश्वकप सकिनासाथ नोभेम्बर १४ मा आईसीसीले जारी गर्ने वरीयताको नवौं र दशौं राष्ट्र । (यदी वेस्ट इन्डिज शीर्ष आठमा परेमा वरीयताको ११ औं स्थानको राष्ट्रले पनि अवसर पाउने छ )

त्यसबाहेक एसिया छनोट, अफ्रीका छनोट र युरोप छनोटबाट २/२ टोलीले विश्वकपमा स्थान बनाउने छन् ।

अमेरिका छनोट र पूर्वी एसिया प्यासाफिक छनोटबाट एक टोलीले विश्वकपमा स्थान बनाउने छन् ।

नेपालको वरीयता माध्यमबाट विश्वकपमा स्थान बनाउने सम्भावना ज्यादै न्युन रहेको छ । तसर्थ नेपालले एसिया छनोटबाट नै विश्वकपको बाटो तय गर्नुपर्ने हुन्छ ।

एसिया छनोटमा नेपाल सहित आठ या सात (युएई जो २०२२ को अस्ट्रेलिया विश्वकपमा सहभागी रहेको युएई शीर्ष आठमा नरहेमा तथा वरीयताक्रममा पनि पछि रहेमा मात्र यस प्रतियोगितामा सहभागीता जनाउने छ ।) टोलीले  प्रतिस्पर्धा गर्नेछ ।  

यस प्रतियोगिताको शीर्ष दुई टोलीले २०२४ को विश्वकपमा स्थान बनाउने छन् ।

एसिया छनोटमा सहभागी रहने नेपाल सहितको पाँच राष्ट्रको टुङ्गो लागि सकेको छ । बाँकि दुई भने क्षेत्रीय छनोटबाट आउने छन् ।

गत फागुनमा ओमानमा भएको २०२२ विश्वकपको ग्लोबल छनोट ए मा सहभागी जनाएका नेपाल,ओमान तथा बहराईन रहेका छन् । त्यस्तै हालै मात्र जिम्बावेमा भएको ग्लोबल छनोट बी मा रहेका दुई टिम सहभागी हुनेछन् । यसमा हङकङ र सिङ्गापुर रहेका छन् ।

सब रिजनल छनोटको समूह ए र बी मा ९ राष्ट्र रहेका छन् । समूहको शीर्ष दुई टोलीले एसिया छनोटमा स्थान बनाउने छन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै
नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै
क्रिकेटर अभय यादव सम्मानित
क्रिकेटर अभय यादव सम्मानित
कीर्तिमानी मुल्डर
कीर्तिमानी मुल्डर
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
ओडिआई वरीयतामा नेपाल यथावत्
ओडिआई वरीयतामा नेपाल यथावत्
त्रिवि क्रिकेट मैदानको प्यारापिटमा कुर्सी जडानको काम सुरु
त्रिवि क्रिकेट मैदानको प्यारापिटमा कुर्सी जडानको काम सुरु
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै
नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै
के होला वाइल्डेको भविष्य?
के होला वाइल्डेको भविष्य?
सिंगापुरविरुद्ध भुटानको सानदार पुनरागमन जित
सिंगापुरविरुद्ध भुटानको सानदार पुनरागमन जित
क्रिकेटर अभय यादव सम्मानित
क्रिकेटर अभय यादव सम्मानित
बंगलादेशको नजर ओलम्पिक र विश्वकपतिर
बंगलादेशको नजर ओलम्पिक र विश्वकपतिर
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP