अफ्रिदीले दोस्रो टेस्ट गुमाउने
बिहिबार, साउन ५, २०७९खेलपाटी संवाददाता

काठमाडौं । पाकिस्तानका फास्ट बलर शहिन शाह अफ्रिदीले श्रीलंकाविरुद्धको दोस्रो टेस्ट गुमाउने भएका छन् ।
पाकिस्तान क्रिकेट बोर्डले घुँडाको चोटको कारण अफ्रिदीले दोस्रो टेस्ट गुमाउने जनाएको छ ।
अफ्रिदीले पहिलो टेस्टको चौंथो दिन चोट बोकेको बताईएको छ ।
पहिलो टेस्ट पाकिस्तानले ४ विकेटले जितेको थियो । पहिलो टेस्टमा उनले ४ विकेट लिएका थिए ।
पाकिस्तान र श्रीलंकाबीचको दोस्रो टेस्ट आइतबार सुरु हुनेछ ।
पाकिस्तानले उनको स्थानमा हरिस राउफ र फाहिम आश्रफ मध्ये एकलाई खेलाउने सम्भावना रहेको छ ।
अफ्रिदीले दोस्रो टेस्ट गुमाउने









-1762660030983.webp&w=3840&q=75)

-1762650963668.webp&w=3840&q=75)
-1762650613586.webp&w=3840&q=75)

