आइतबार, २९ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

कोहलीको समर्थनमा पाकिस्तान

आइतबार, ०१ श्रावण २०७९खेलपाटी संवाददाता
कोहलीको समर्थनमा पाकिस्तान
Loading ad...
mustang rice ad

काठमाडौं । भारत र पाकिस्तानबीचको क्रिकेट प्रतिद्वन्द्वीबारे कसलाई मात्र थाहा छैन् र ? यही प्रतिद्वन्द्वीबीच एउटा मीठो संयोग देखिएको छ, विराट कोहलीलाई लिएर । कोहली अहिले आफ्नो खेल जीवनकै सबैभन्दा खराब समयबाट गुज्रिरहेका छन् । उनको प्रदर्शन निकै खराब रहेको छ र उनी एक शतकका लागि लामो समयदेखि संघर्षरत छन् ।

यस्तोमा उनका सबैभन्दा बढी आलोचक भारतबाटै देखिएका छन् । भलै उनको समर्थनमा उनका समकालीन खेलाडी अगाडि आए, तर कपिल देव र भेंकटेश प्रसान जस्ता पुराना खेलाडीले उनको विरोध पनि गरेका छन् । यी दुई पूर्व खेलाडीको सामान्य तर्क हो, खराव प्रदर्शनका बावजुत कोहली सधैं किन भारतीय टिममा ?

यही स्थितिमा पाकिस्तानका केही वर्तमान र पुराना खेलाडीले भने खुलेरै कोहलीको समर्थन गरेका छन् । कोहलीको सबैभन्दा पहिलो समर्थन गरेर बोल्नेमा कप्तान बाबर आजम नै थिए । त्यसपछि साहिद अफ्रिदीले पनि कोहलीको समर्थनमा ट्विट गरे । अफ्रिदीले त कोहलीको समर्थन गरेकोमा आजमको प्रशंसा पनि गरेका छन् ।

त्यति मात्र होइन्, अब कोहलीको समर्थनमा शोएब अख्तर पनि अगाडि आएका छन् । लगभग प्रत्येक विषयमा आफ्नो मत राख्न माहिर अख्तर भन्छन्, ‘कोहली विश्व क्रिकेटकै महान खेलाडी हुन् । पछिल्लो १० वर्षमा उनको प्रदर्शन गज्जब रह्यो, खालि पछिल्ला साढे एक वर्षमा केही खराव देखिएको हो । उनको विरोध गर्ने र उनको धेरे आलोचना गर्ने समय आइसकेको छैन् ।’


–बीबीसीको सहयोगमा । 

Loading ad...
LiNing Ad
कोहलीको समर्थनमा पाकिस्तान

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
चर्च बोइज सेमिफाइनलमा

चर्च बोइज सेमिफाइनलमा

फेरि एरिका फाइनलमा पराजित

फेरि एरिका फाइनलमा पराजित

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

अप्रत्याशित मिलान

अप्रत्याशित मिलान

चम्किँए यमल

चम्किँए यमल