शनिबार, ०५ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

एरिक्सनले टेन हागको मुख हेरेपछि

आइतबार, ०१ श्रावण २०७९खेलपाटी संवाददाता
एरिक्सनले टेन हागको मुख हेरेपछि
Loading ad...
mustang rice ad

काठमाडौं ।  क्रिस्टियन एरिक्सनले म्यानचेस्टर युनाइटेडसँग अनुबन्ध गरेपछि सबै खुसी नै देखिएका छन् । आखिरमा खुसी हुनुको पनि ठोस कारण रहेको छ । एक वर्ष अगाडिको युरो २०२० को बेला लगभग मृत्युकै मुख पुगेका एरिक्सन अहिले फेरि मैदानमा पुरानै पाराले फर्किसकेका छन् । यसलाई लिएर अचम्ममै मान्नेहरूको पनि कमी छैन् ।

एरिक्सनले अबको सिजनका लागि आफ्नो पुरानो क्लब टोटनहमका लागि पनि अनुबन्ध गर्न सक्थे । तर गरेनन् । बेलायती मिडियालाई विश्वास गर्ने हो भने उनले म्यानचेस्टरसँग अनुबन्ध गर्नुको एउटै कारण भने नयाँ व्यवस्थापक एरिक टेन हाग हुन् । ठ्याक्कै भन्दा एरिक्सनले टेन हागको मुख हेरे ।

अब कस्तोसम्म कुरा अगाडि आइरहेको छ भने एरिक्सन नयाँ सिजनमा म्यानचेस्टरका प्रमुख हतियार हुनेछन् र टेन हागको योजनामा उनी सबैभन्दा मुख्य खेलाडी हुन् । खास कुरा यस्तो छ, एरिक्सन स्वंय डच क्लब आयाक्सका उत्पादन हुन् । अनि टेन हाग अघिल्लो सिजनसम्म आयाक्सकै प्रशिक्षक थिए ।

एरिक्सनले टेन हागबारे खुबै राम्रा राम्रा कुरा सुनेका रहेछन् । फेरि म्यानचेस्टर आफै पनि त युरोपकै सबैभन्दा ठूलो क्लबमध्ये एक हो । भलै यसले पछिल्लो समय केही जित्न सकेको छैन् । तर यसलाई कम्ती मान्ने कुरा पनि त हुन्न । म्यानचेस्टरले प्रस्ताव राखेपछि एरिक्सनले ‘नाई’ नै भन्न सकेनन्, जुन स्वभावित पनि हो ।

Who is Erik ten Hag? Everything you need to know about the new Manchester  United manager | FourFourTwo

–बीबीसीको सहयोगमा ।

Loading ad...
LiNing Ad
एरिक्सनले टेन हागको मुख हेरेपछि

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

डराएका ग्वार्डिओला

डराएका ग्वार्डिओला

इन्टर सिरी ‘ए’ उपाधिनजिक

इन्टर सिरी ‘ए’ उपाधिनजिक

मच्छिन्द्र इटहरी गोल्डकपको सेमिफाइनलबाटै बाहिरियो

मच्छिन्द्र इटहरी गोल्डकपको सेमिफाइनलबाटै बाहिरियो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
डराएका ग्वार्डिओला

डराएका ग्वार्डिओला

 नासरकों बजार दौडको उपाधि रुद्रदेवी र टुकराजलाई

नासरकों बजार दौडको उपाधि रुद्रदेवी र टुकराजलाई

इन्टर सिरी ‘ए’ उपाधिनजिक

इन्टर सिरी ‘ए’ उपाधिनजिक

मच्छिन्द्र इटहरी गोल्डकपको सेमिफाइनलबाटै बाहिरियो

मच्छिन्द्र इटहरी गोल्डकपको सेमिफाइनलबाटै बाहिरियो

लालीगुराँस, घनपोखरा ब्ल्यु, खसुर र अरुण मेमोरियल सेमिफाइनलमा

लालीगुराँस, घनपोखरा ब्ल्यु, खसुर र अरुण मेमोरियल सेमिफाइनलमा

इतिहास रच्ने लक्ष्यमा सम्राट

इतिहास रच्ने लक्ष्यमा सम्राट

अपराजित रहँदै आर्मी च्याम्पियन

अपराजित रहँदै आर्मी च्याम्पियन

इलाम गोल्डकपको ट्रफी अनावरण

इलाम गोल्डकपको ट्रफी अनावरण