काठमाडौं । वेस्ट इन्डिजविरुद्धको टी-ट्वान्टी सिरिजका लागि भारतीय टिमको घोषणा भएको छ ।
घरेलु टोलीविरुद्धको ५ खेलको टी-ट्वान्टी सिरिजका लागि रोहित शर्माको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा भएको हो ।
टोलीमा पूर्व कप्तान विराट कोहली अटाएका छैनन् ।
भारतीय टोलीले २९ जुलाईमा पहिलो टी-ट्वान्टी खेल्नेछ ।
भारतीय टोली :
रोहित शर्मा,ईशान किसन,केएल राहुल,सुर्यकुमार यादव, श्रेयस ऐयर,दिपक हुडा,ऋषभ पन्त,दिनेश कार्तिक,हार्दिक पाण्ड्या,रविन्द्र जडेजा,अक्षर पटेल,रविचन्द्रन आश्विन,कुलदिप यादब,युजभेन्द्र चाहेल,आवेश खान,रवि बिष्नोई,हर्षल पटेल,भुवनेश्वर कुमार,अर्शदिप सिंह
