• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
नामिबियाविरुद्ध नेपाल : हेड टु हेड
खेलपाटी संवाददाता
सोमबार, असार २७, २०७९ खेलपाटी संवाददाता
नामिबियाविरुद्ध नेपाल : हेड टु हेड

काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको स्कटल्याण्ड सिरिजमा नेपालले आफ्नो पहिलो खेलमा आज नामिबियासँग खेल्दैछ ।

नामिबिया नेपालका लागि नौलो प्रतिद्वन्दी होईन । लिस्ट ए मान्यता प्राप्त तथा अन्य आईसीसीका प्रतियोगिताहरुमा नेपाल र नामिबिया पटक पटक खेलेका छन् ।

तर, नेपालले नामिबियाविरुद्ध एकदिवसीय अन्तराष्ट्रियमा पहिलो पटक खेल्न लागेको हो ।  

नेपाल र नामिबिया एकदिवसीयमा पाँच पटक आमने सामने भएका छन् । जसमा नेपाल चार पटक विजयी भएको छ । नामिबिया एक खेलमा विजयी भएको छ ।

पहिलो पटक सन् २००१ मा आईसीसी ट्रफीमा नेपालले नामिबियासँग खेलेको थियो । क्यानडामा खेलिएको उक्त खेलमा नेपाल आठ विकेटको फराकिलो अन्तरमा पराजित भएको थियो । यस खेलमा नेपालका जय सरार्फले ४७ रन बनाएका थिए ।

दोस्रो पटक सन् २०१५ मा दुई टोलीले प्रतिस्पर्धा गरेका थिए । आईसीसी लिग डिभिजन टूमा दुई टोलीबीच प्रतिस्पर्धा भएको थियो । जुन भेट दुई टोलीबीच १४ वर्षपछिको थियो । त्यस खेलमा नेपाल ३ विकेटले विजयी भएको थियो । नामिबियामा भएको खेलमा नेपालका तत्कालिन कप्तान पारस खड्काले ६४ रन बनाएका थिए ।

तेस्रो पटकको भेट सन् २०१५-१७ सम्म चलेको विश्व क्रिकेट च्याम्पियनसिपमा भएको थियो । सन् २०१७ मा दुई खेल नेपालमा भएको थियो । नेपाल दुवै खेलमा विजयी भएको थियो ।

पछिल्लो पटक सन् २०१८ मा दुई टोलीबीच प्रतिस्पर्धा भएको थियो । नामिबियामा नै भएको त्यस खेलमा नेपालले १ विकेटको रोमान्चक जित निकालेको थियो ।

तर, अहिलेको अवस्था फरक रहेको छ । दक्षिण अफ्रिकाका पूर्व क्रिकेटर डेबिड विजेको आगमनसँगै नामिबिया आक्रामक शैलीमा गएको छ । यसकारण नामिबिया नेपालका लागि धेरै नै बलियो प्रतिद्वन्दी बनेको छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कीर्तिमानी मुल्डर
कीर्तिमानी मुल्डर
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
ओडिआई वरीयतामा नेपाल यथावत्
ओडिआई वरीयतामा नेपाल यथावत्
त्रिवि क्रिकेट मैदानको प्यारापिटमा कुर्सी जडानको काम सुरु
त्रिवि क्रिकेट मैदानको प्यारापिटमा कुर्सी जडानको काम सुरु
नेपालले जित्यो यु–१६ इस्ट जोन कप
नेपालले जित्यो यु–१६ इस्ट जोन कप
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
कप्तानको विषय गिजोल्दै एन्फा
कप्तानको विषय गिजोल्दै एन्फा
फ्रेन्ड्सको जितमा मन्दीपको ५ गोल
फ्रेन्ड्सको जितमा मन्दीपको ५ गोल
स्वदेश फर्कियो महिला टोली
स्वदेश फर्कियो महिला टोली
नेपालले सेप्टेम्बरमा बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने
नेपालले सेप्टेम्बरमा बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने
आर्सनल भित्रिए जुबिमेन्डी
आर्सनल भित्रिए जुबिमेन्डी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP