सोमबार, कार्तिक १८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
Bhat Bhateni Supermarket Ad

रोशन र बिस्ना च्याम्पियन

शनिबार, असार १८, २०७९खेलपाटी संवाददाता
रोशन र बिस्ना च्याम्पियन
Classic Tech Internet Ad

धनगढी । मुख्यमन्त्री कप सुदुरपश्चिम प्रदेश ब्याटमिन्टन प्रतियोगिता धनगढीमा सम्पन्न भएको छ ।

सुदुरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा तीन दिने मुख्यमन्त्री कप सुदुरपश्चिम प्रदेश ब्याटमिन्टन प्रतियोगिता धनगढीमा सकिएको हो ।

सुदूरपश्चिम प्रदेश ब्याटमिन्टन संघको व्यवस्थापनमा भएको प्रतियोगिताको सुदुरपश्चिम प्रदेशका सामाजिक राज्यमन्त्रस् टेकवहादुर रैकाले समापन गरे । सुदुरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य सचिव दिपकवहादुर सिंहको अध्यक्षतामा भएको समापन कार्यक्रम सुदूरपश्चिम प्रदेश ब्याटमिन्टन संघका सचिव सुनिल श्रेष्ठले सञ्चालन गरेका थिए ।

प्रतियोगितामा दुई उमेरका चार विधामा प्रतिस्पर्धा भएको छ । १९ वर्षमुनिको प्रतिस्पर्धामा पुरुषतर्फ रोशन साउँद र महिलातर्फ विस्ना विष्ट च्याम्पियन भएका छन् ।

धनगढी रंगशालामा शनिबार भएको पुरुषतर्फको फाईनलमा कैलालीका रोशनले कैलालीकै चन्द्रिका कठरियालाई २१–१३ र २१–१५ को सेटमा हराए । महिलातर्फ कञ्चनपुरकी बिस्ना कञ्चनपुरकै निलिमा महरालाई २१–१७ र २१–१३ ले हराउँदै च्याम्पीयन भईन् ।

१५ वर्षमुनिको प्रतिस्पर्धामा पारस उपाध्याय र रञ्जु राना च्याम्पियन भईन् ।

पुरुषतर्फ कैलालीका पारसले कैलालीकै सिसिर रानालाई २१–१३ र २१–१० ले हराए । महिलातर्फ कैलालीकी रञ्जुले बैतडीकी समीक्षा बिष्टलाई २१–१७ र २३–२१ ले हराईन् ।

दुबै उमेर समूहका महिला तथा पुरुष विधाका च्याम्पियन भएका खेलाडीहरुले नगद १५ हजार प्राप्त गरे । त्यस्तै उपविजेत बनेका खेलाडीहरुले नगद १० हजार पाउँदा सेमिफाईनल पुग्न सफल खेलाडीहरुले पाँच पाँच हजार नगद प्राप्त गरे ।

Bajaj Pulsar Motorcycle Ad
रोशन र बिस्ना च्याम्पियन

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

सुविन र रिहान्ना च्याम्पियन

सुविन र रिहान्ना च्याम्पियन

स्वर्णमा विद्युत प्राधिकरणको क्लिन स्वीप

स्वर्णमा विद्युत प्राधिकरणको क्लिन स्वीप

Bajaj Pulsar Motorcycle Ad
एन्फा र क्लबको सहमतिले खेलाडीहरूलाई आन्दोलनतर्फ जान बाध्य पारेको छ : संघ

एन्फा र क्लबको सहमतिले खेलाडीहरूलाई आन्दोलनतर्फ जान बाध्य पारेको छ : संघ

आन्दोलनमा जाने खेलाडी संघको चेतावनी

आन्दोलनमा जाने खेलाडी संघको चेतावनी

झन्डै चार वर्षपछि ‘ए’ डिभिजन लिग गर्ने सहमति

झन्डै चार वर्षपछि ‘ए’ डिभिजन लिग गर्ने सहमति

संकटा पथरीशनिश्चरे गोल्डकपबाट बाहिरियो

संकटा पथरीशनिश्चरे गोल्डकपबाट बाहिरियो

पुलिसको जितमा मिनाको ५ गोल

पुलिसको जितमा मिनाको ५ गोल

 ए डिभिजन लिग यस वर्ष नहुने

ए डिभिजन लिग यस वर्ष नहुने

एन्फा प्रेसिडेन्ट लिगको विजेताले १० लाख रुपैयाँ पाउने

एन्फा प्रेसिडेन्ट लिगको विजेताले १० लाख रुपैयाँ पाउने

‘रोबोट सेलिब्रेशन’मा हल्यान्ड

‘रोबोट सेलिब्रेशन’मा हल्यान्ड