मोराटाले छाडे युभेन्ट्स
बिहिबार, असार १६, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इटालियन क्लब युभेन्ट्सका फरवार्ड अल्भारो मोराटाले क्लब छाडेका छन् ।
युभेन्ट्सले बिहीबार स्पेनिस फरवार्ड मोराटाले क्लब छाडेको जनाएको छ ।
युभेन्टसले मोराटालाई धन्यवाद समेत दिएको छ ।
२९ वर्षीय मोराटा २०२० मा एट्लेटिको मड्रिडबाट लोनमा युभेन्ट्स आएका थिए ।
मोराटाले पछिल्लो बसाइमा युभेन्ट्सका लागि ६७ खेलमा २० गोल गरेका छन्।
मोराटाले छाडे युभेन्ट्स






-1762997834781.jpeg&w=3840&q=75)






