पीएसजीको नयाँ जर्सी सार्वजनिक
बुधबार, १५ असार २०७९खेलपाटी संवाददाता

काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले नयाँ सिजनका लागि जर्सी सार्वजनिक गरेको छ ।
पीएसजीले २०२२/२३ को सिजनका लागि नयाँ जर्सी सार्वजनिक गरेको हो ।
पीएसजीले होम खेलका लागि नयाँ जर्सी सार्वजनिक गरेको हो ।
पीएसजीको नयाँ जर्सी नाइकीले उत्पादन गरेको हो ।
पीएसजीले जर्सी बजारमा उपलब्ध भएको समेत जनाएको छ ।
पीएसजीले नयाँ जर्सीलाई केहि फरक ढाँचामा डिजाइन गरेको छ ।
पीएसजीको नयाँ जर्सी सार्वजनिक







-1776431484410.jpeg&w=3840&q=75)



-1776414121120.jpeg&w=3840&q=75)

-1776413815066.jpeg&w=3840&q=75)