शुक्रबार, ०४ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

रन्जित धिमाल एनआरटीको कप्तान 

शनिबार, ११ असार २०७९खेलपाटी संवाददाता
रन्जित धिमाल एनआरटीको कप्तान 
Loading ad...
mustang rice ad

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग क्लब न्युरोड टिम (एनआरटी) ले डिफेन्डर रन्जित धिमाललाई कप्तान नियुक्त गरेको छ ।

प्रि-सिजन टुर अन्तर्गत मलेसिया र थाइल्याण्ड भ्रमणका लागि एनआरटीले रन्जितलाई कप्तान नियुक्त गरेको हो ।

धिमालको कप्तानीमा एनआरटीले आज शनिबार संकटा क्लबविरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ । दशरथ रंगशालामा हुने खेल दिउँसो १:३० बजे सुरु हुनेछ ।

एनआरटीले प्रि-सिजन टुरकै लागि रन्जितलाई अनुबन्ध गरेको हो ।  उनले मछिन्द्र फुटबल क्लबबाट ए डिभिजन लिग खेलेका थिए ।

यस्तै एनआरटीले मिडफिल्डर विशाल राईलाई समेत अनुबन्ध गरेको छ ।

एनआरटीले रन्जित र विशालसँगै डिफेन्डर छिरिङ गुरुङ, मिडफिल्डर गौरव श्रेष्ठ र अट्याकीङ रुमेश बर्तौला, मिडफिल्डर सुवास गुरुङ, फरवार्ड सन्जोक राई, विंगर निकालोस  फर्नान्डेज र  क्यामरुनका गोलकिपर टोलो ल्यान्ड्रीलाई अनुबन्ध गरेको छ ।

एनआरटीले मलेसियामा हुने टुवान याङ टेरुतमा (टीवाईटी) कप फुटबल प्रतियोगिताको खेल्नेछ ।

टीवाईटी कपमा एनआरटीले मलेसियाको सुपर लिग क्लब पेनाङ एफसी र इन्डोनेसियाको लिग टु क्लब कारो एफसीसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिता अन्तर्गत एनआरटीले ३० जुनमा कारो एफसी र २ जुलाईमा पेनाङ एफसीसँग प्रतिस्पर्धा गर्ने छ । लिगको अंकको आधारमा विजेता र उपविजेता टोलिको टुङ्गो लाग्ने छ।

 पेनाङ सिटी रंगशालामा हुने प्रतियोगिताको विजेताले १० हजार मलेसियन रिङगेट पुरस्कार जित्नेछ । उपविजेता टोलीले ५ हजार मलेसियन रिङगेट पुरस्कार जित्नेछ ।

यस्तै एनआरटीले थाईल्याण्डमा ३ मैत्रीपूर्ण खेल खेल्ने समेत जनाएको छ । जसमध्ये एक खेल थाई लिग वान क्लब छोनबुरी एफसीसँग खेल्ने छ।

सहीद स्मारक ‘ए’ डिभिजन लिगको तयारी स्वरुप एनआरटीले ‘प्री सिजन’ खेलका लागि मलेसिया भ्रमण गर्न लागेको हो ।

Loading ad...
LiNing Ad
रन्जित धिमाल एनआरटीको कप्तान

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

इतिहास रच्ने लक्ष्यमा सम्राट

इतिहास रच्ने लक्ष्यमा सम्राट

अपराजित रहँदै आर्मी च्याम्पियन

अपराजित रहँदै आर्मी च्याम्पियन

इलाम गोल्डकपको ट्रफी अनावरण

इलाम गोल्डकपको ट्रफी अनावरण

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
इतिहास रच्ने लक्ष्यमा सम्राट

इतिहास रच्ने लक्ष्यमा सम्राट

अपराजित रहँदै आर्मी च्याम्पियन

अपराजित रहँदै आर्मी च्याम्पियन

इलाम गोल्डकपको ट्रफी अनावरण

इलाम गोल्डकपको ट्रफी अनावरण

बाह्रखरी गल्फ १९ गते

बाह्रखरी गल्फ १९ गते

पाँचौँ मनुश्री–भिग्नजित जुनियर टेनिस शनिबारदेखि

पाँचौँ मनुश्री–भिग्नजित जुनियर टेनिस शनिबारदेखि

बास्केटबल र फुटसल हुने

बास्केटबल र फुटसल हुने

 टी–२० आई टोलीमा फर्किए कुशल

टी–२० आई टोलीमा फर्किए कुशल

टी–२० आईमा नेपाली टोलीको कप्तानी दीपेन्द्रले गर्ने

टी–२० आईमा नेपाली टोलीको कप्तानी दीपेन्द्रले गर्ने