ओरिगी मिलानमा अनुबन्धित हुँदै
शनिबार, ११ असार २०७९खेलपाटी संवाददाता

काठमाडौं । बेल्जियमका विंगर डिभोक ओरिगी इटालियन क्लब एसी मिलानमा अनुबन्धित हुने भएका छन् ।
मिलानले ओरिगीलाई फ्री ट्रान्सफरमा अनुबन्ध गर्न लागेको हो ।
ओरिगीले सिजनको अन्त्यसँगै लिभरपुल छाडेका थिए ।
ओरिगीले ८ वर्ष बिताएर लिभरपुल छाडेका हुन् ।
मिलानसँगको सम्झौताका लागि ओरिगी इटाली पुगिसकेका छन् ।
२७ वर्षीय विंगरले लिभरपुलसँग ४ वर्षको सम्झौता गर्ने बताईएको छ ।
ओरिगी मिलानमा अनुबन्धित हुँदै





-1776431484410.jpeg&w=3840&q=75)



-1776414121120.jpeg&w=3840&q=75)

-1776413815066.jpeg&w=3840&q=75)

