गोलकिपर पोप न्युकासलमा अनुबन्धित
शुक्रबार, १० असार २०७९खेलपाटी संवाददाता

काठमाडौं । न्युकासल युनाईटेडले इंग्ल्यान्डका गोलकिपर निक पोपलाई अनुबन्ध गरेको छ ।
न्युकासलले रेलिगेसनमा परेको बर्नलीबाट गोलकिपर पोपलाई अनुबन्ध गरेको हो ।
पोपले न्युकासलसँग ४ वर्षको सम्झौता गरेका छन् ।
३० वर्षीय पोप २०१६ मा बर्नली आएका थिए ।
बर्नलीका लागि उनले १ सय ५५ खेल खेलेका छन् ।
गत सिजन उनले ३६ खेल खेलेका थिए ।
गोलकिपर पोप न्युकासलमा अनुबन्धित





-1776431484410.jpeg&w=3840&q=75)



-1776414121120.jpeg&w=3840&q=75)

-1776413815066.jpeg&w=3840&q=75)

