क्रिस्टोफरद्वारा सम्झौता नवीकरण
बिहिबार, ०९ असार २०७९खेलपाटी संवाददाता

काठमाडौं । जर्मन क्लब आरबी लाइपजिगका मिडफिल्डर क्रिस्टोफर एनकुन्कुले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।
बुन्डेसलिगा क्लबले बिहीबार मिडफिल्डर क्रिस्टोफरले सम्झौता नवीकरण गरेको जनाएको छ ।
दुई वर्षे सम्झौता नवीकरणसँगै क्रिस्टोफर २०२६ सम्म लाइपजिगमा रहने छन् ।
उनी २०१९ मा पीएसजीबाट जर्मन क्लब आएका थिए ।
गत सिजन उनले ३४ लिग खेलमा २० गोल र १४ अस्सित गरेका थिए ।
२४ वर्षीय मिडफिल्डरको रिलिज क्लउज ६० मिलियन राखिएको छ ।
क्रिस्टोफरद्वारा सम्झौता नवीकरण





-1776431484410.jpeg&w=3840&q=75)



-1776414121120.jpeg&w=3840&q=75)

-1776413815066.jpeg&w=3840&q=75)

