अलफ्रेड आयाक्सको मुख्य प्रशिक्षक
बुधबार, असार ८, २०७९खेलपाटी संवाददाता

काठमाडौं । डच क्लब आयाक्सले अल्फ्रेड श्रुडरलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
आयाक्सले बुधबार अल्फ्रेडलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।
४९ वर्षीय अल्फ्रेडले आयाक्ससँग दुई वर्षको सम्झौता गरेका छन् ।
एरिक टेन ह्यागले क्लब छाडेपछि अल्फ्रेड नियुक्त भएका हुन् ।
यस अघि उनी क्लब ब्रुगको मुख्य प्रशिक्षक रहेका थिए ।
अलफ्रेड आयाक्सको मुख्य प्रशिक्षक













-1763024272658.jpeg&w=3840&q=75)