सोमबार, १४ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. स्क्वास
Bhat Bhateni Supermarket Ad

ओलम्पिक डे स्क्वास : अरहन्त र अमृत सेमिफाइनलमा

बिहिबार, ०२ असार २०७९खेलपाटी संवाददाता
ओलम्पिक डे स्क्वास : अरहन्त र अमृत सेमिफाइनलमा
Classic Tech Internet Ad

काठमाडौं ।  अरहन्त सिंह, अमृत थापा मगर, दीपक थापा र अमिर ब्लोन ओलम्पिक डे स्क्वास प्रतियोगिताअन्तर्गत पुरुष एकलको सेमिफाइनलमा पुगेका छन् ।

नेपाल स्क्वास एन्ड र्याकेट्स संघको आयोजनामा भएको प्रतियोगिताको दोस्रो दिन क्वाटरफाइनलमा अरहन्तले विनोद शाक्यलाई ११–२, ११–६, ११–३, अमृतले दिव्य वज्राचार्यलाई ११–४, ११–३, ११–२, दीपकले उमित शाक्यलाई ८–११, ११–९, ७–११, ११–४, ११–७ तथा अमिरले प्रवीण कंसाकारलाई ११–८, ११–४, ११–४ ले हराए ।

यसैगरी, ५० वर्ष माथिको भेटरान्स एकलमा लोकेन्द्र भण्डारले रुपक ताम्राकारलाई ११–७, ११–८, ११–८, प्रवीण कंसाकारले कमल शाक्यलाई ११–२, ११–४, ११–०, दीपक अधिकारीले मनोज बहादुर श्रेष्ठलाई ११–४, ११–८, ९–११, ११–६ र विनोद शाक्यले विदुर धमलालाई ११–३, १३–११, ८–११, ११–७ ले पराजित गरे ।

महिला एकलमा कृष्णा थापाले अस्मिता नगरकोटी र भावना सुनुवारले सालिनी घिमिरेलाई समान ३–० स्कोरमा हराए । यी दुवै अन्तिम चारमा पुगेका छन् ।

Bajaj Pulsar Motorcycle Ad
ओलम्पिक डे स्क्वास : अरहन्त र अमृत सेमिफाइनलमा

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बागमतीलाई स्क्वासको महिला टिम इभेन्टमा उपाधि

बागमतीलाई स्क्वासको महिला टिम इभेन्टमा उपाधि

मंगलबारदेखि एनएसआरए राष्ट्रिय स्क्वास च्याम्पियन्सिप

मंगलबारदेखि एनएसआरए राष्ट्रिय स्क्वास च्याम्पियन्सिप

अन्तरक्लब स्क्वासमा गण्डकी र बङ्गला विजयी

अन्तरक्लब स्क्वासमा गण्डकी र बङ्गला विजयी

Bajaj Pulsar Motorcycle Ad
पथरी ११ सेमिफाइनलमा

पथरी ११ सेमिफाइनलमा

मुवाथाई फाइट सिरिजमा सुस्मिता च्याम्पियन

मुवाथाई फाइट सिरिजमा सुस्मिता च्याम्पियन

 दुई खेलमा महँगो सावित भएका सन्दीपले पाएनन् मौका

दुई खेलमा महँगो सावित भएका सन्दीपले पाएनन् मौका

सेमिफाइनल पुग्न ठाडाराईले एपीएफसँग खेल्ने

सेमिफाइनल पुग्न ठाडाराईले एपीएफसँग खेल्ने

सुदूरपश्चिमको सान्त्वना जित

सुदूरपश्चिमको सान्त्वना जित

केटीएम सिटीले क्लब एसोसिएसनसँग सहकार्य गर्ने

केटीएम सिटीले क्लब एसोसिएसनसँग सहकार्य गर्ने

अन्तिम चारनजिक न्यु डाइमन्ड

अन्तिम चारनजिक न्यु डाइमन्ड

सातदोबाटोलाई हराउँदै लालीगुराँस अन्तिम ८ मा

सातदोबाटोलाई हराउँदै लालीगुराँस अन्तिम ८ मा