बुधबार, २८ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

अल्मुताइरीले डेब्यु गराएका खेलाडी १५ पुगे

बुधबार, ०१ असार २०७९खेलपाटी संवाददाता
अल्मुताइरीले डेब्यु गराएका खेलाडी १५ पुगे
mustang rice ad

काठमाडौं । एएफसी एसियन कप छनोटमा मंगलबार राति नेपालले इन्डोनेसियासँग लज्जास्पद हार व्यहोर्यो ।

कुवेतको जाबिर अल अहमद स्टेडियममा नेपालले इन्डोनेसियासँग ७-० गोल अन्तरको हार व्यहोरेको हो । हारसँगै छनोटको समूह 'ए' मा रहेको नेपाल जित विहीन र अंक विहीन बन्यो ।  

तर, सुखद पाटो इन्डोनेसियाविरुद्ध नेपालका दुई खेलाडीले डेब्युको अवसर पाए ।

डेब्युको अवसर पाउने खेलाडी शिव गुरुङ र नीरकुमार राई रहे  । दुबै सुरुआती-११ मा पर्दै नेपालको लागि पहिलो खेल खेले ।

सबै दोष मलाई जान्छ, खेलाडीलाई नदिनुहोला - अलमुताईरी

यी दुई डेब्युसँगै नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पहिलो पल्ट खेल्ने अवसर दिएका खेलाडीको संख्या १५ पुगेको छ ।

अल्मुताइरी २०७७ सालको चैतमा नेपालको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । उनी नियुक्त भएबाटै नेपालका युवा खेलाडीले मौका पाउदै आएका छन् ।

अल्मुताइरीले डेब्युको अवसर दिएका पहिलो खेलाडी हुन् गौतम श्रेष्ठ र मनिष डाँगी । गत वर्ष इराकविरुद्धको मैत्रीपूर्ण खेलमा दुबैले डेब्यु गरेका थिए ।  

अल्मुताइरीले डेब्युको अवसर दिएका खेलाडी को को हुन् त ?

सूची यस्तो छ -

गौत्तम श्रेष्ठ

मनीष डांगी

कमल थापा

सुरज ज्यु ठकुरी

आयुष घलान

नितिन थापा

विशाल श्रेष्ठ

राजन गुरुङ

सुदीप गुरुङ

आकाश बुढा मगर

प्रशान्त अवस्थी

विकास तामाङ

दीप कार्की

शिव गुरुङ

नीर कुमार राई

LiNing Ad
अल्मुताइरीले डेब्यु गराएका खेलाडी १५ पुगे

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एन्फालाई निर्वाचन अगाडि बढाउन बाटो खुल्यो

एन्फालाई निर्वाचन अगाडि बढाउन बाटो खुल्यो

रोनाल्डोलाई लिन चाहँदैन युनाइटेड !

रोनाल्डोलाई लिन चाहँदैन युनाइटेड !

बेन्जेमाले क्लब फेर्दा रिसाएका रोनाल्डो

बेन्जेमाले क्लब फेर्दा रिसाएका रोनाल्डो

Bajaj Pulsar Motorcycle Ad
एन्फालाई निर्वाचन अगाडि बढाउन बाटो खुल्यो

एन्फालाई निर्वाचन अगाडि बढाउन बाटो खुल्यो

रोनाल्डोलाई लिन चाहँदैन युनाइटेड !

रोनाल्डोलाई लिन चाहँदैन युनाइटेड !

काभा वुमन्स लिगमा तेस्रो भयो पुलिस

काभा वुमन्स लिगमा तेस्रो भयो पुलिस

सुपर ८ नजिक न्युजिल्यान्ड

सुपर ८ नजिक न्युजिल्यान्ड

अस्ट्रेलिया, इङ्ल्यान्ड र भारतलाई कीर्तिपुरमा खेल्न आउन रोहितले दिए निम्तो

अस्ट्रेलिया, इङ्ल्यान्ड र भारतलाई कीर्तिपुरमा खेल्न आउन रोहितले दिए निम्तो

वासिम र शराफुको अर्धशतकमा न्युजिल्यान्डलाई प्रतिस्पर्धात्मक लक्ष्य

वासिम र शराफुको अर्धशतकमा न्युजिल्यान्डलाई प्रतिस्पर्धात्मक लक्ष्य

नामिबियालाई सहजै हराउँदै नेदरल्यान्ड्सको पहिलो जित

नामिबियालाई सहजै हराउँदै नेदरल्यान्ड्सको पहिलो जित

नेदरल्यान्ड्सलाई नामिबियाको चुनौतीपूर्ण लक्ष्य

नेदरल्यान्ड्सलाई नामिबियाको चुनौतीपूर्ण लक्ष्य