राहुल र कुलदीप टिम बाहिर, पन्त कप्तान
बुधबार, जेठ २५, २०७९खेलपाटी संवाददाता

काठमाडौं । केएल राहुल र कुलदिप यादवले दक्षिण अफ्रीकाविरुद्धको टी-ट्वान्टी सिरिज गुमाउने भएका छन् ।
चोटको कारण राहुल र कुलदिपले दक्षिण अफ्रीकाविरुद्धको सिरिज गुमाउने भएका हुन् ।
भारतले घरेलु मैदानमा दक्षिण अफ्रीकासँग पाँच खेलको टी-ट्वान्टी सिरिज खेल्दैछ ।
पहिलो टी-ट्वान्टी भोलि बिहीबार हुनेछ ।
अब दक्षिण अफ्रीकाविरुद्ध भारतको कप्तानी ऋषव पन्तले गर्ने छन् ।
यस्तै उपकप्तानी हार्दिक पाण्डयले गर्ने छन् ।
राहुल र कुलदीप टिम बाहिरपन्त कप्तान








-1762758084543.jpg&w=3840&q=75)




-1762763443397.jpg&w=3840&q=75)