पटिहानी क्लबले फुटबल तालिम संचालन गर्ने
आइतबार, २२ जेठ २०७९खेलपाटी संवाददाता

काठमाडौं । चितवन भरतपुरको पटिहानी फुटबल क्लबले आधारभूत फुटबल तालिम संचालन गर्ने भएको छ ।
पटिहानीलेले जेठ २५ गतेदेखि असार १५ गतेसम्म फुटबल तालिम संचालन गर्ने जनाएको छ ।
भरतपुर वार्ड नम्बर १३ को आर्थिक सहयोगमा आयोजना हुने तालिममा ४० जनालाई फुटबलको आधारभूत ज्ञान दिईने छ।
तालिममा सहभागिता जनाउन भरतपुर वार्ड नम्बर १३ को स्थानीय बासिन्दा हुनुपर्नेछ ।

पटिहानीले फुटबल तालिम संचालन गर्ने









-1770830065585.jpeg&w=3840&q=75)




-1770799852128.png&w=3840&q=75)
