फार्के मोन्चेनग्लाडबाखको मुख्य प्रशिक्षक
आइतबार, २२ जेठ २०७९खेलपाटी संवाददाता

काठमाडौं । जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडबाखले ड्यानिएल फार्केलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
बुन्डेसलिगा क्लबले शनिबार जर्मन प्रशिक्षक फार्केलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।
फार्केले मोन्चेनग्लाडबाखसँग तीन वर्षको सम्झौता गरेका छन् ।
गत सिजन उनले रुसी क्लब क्रासनोडरको टिम सम्हालेका थिए ।
त्यसअघि उनी इंग्लिस क्लब नर्विचबाट बर्खास्तीमा परेका थिए ।
फार्के मोन्चेनग्लाडबाखको मुख्य प्रशिक्षक









-1770830065585.jpeg&w=3840&q=75)




-1770799852128.png&w=3840&q=75)
