• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
टोटनहम माथि माथि, आर्सनल तल तल
खेलपाटी संवाददाता
मंगलबार, जेठ ३, २०७९ खेलपाटी संवाददाता
टोटनहम माथि माथि, आर्सनल तल तल

काठमाडौं । आर्सनल समर्थकलाई सबैभन्दा चिन्ताको विषय हुने गर्छ, टोटनहमले राम्रो गर्ला भनेर । इंग्लिस प्रिमियर लिगमा यी दुई क्लब छिमेकी हुन्, उत्तरी लन्डनका । जति बेला यी दुई क्लब एक आपसमा भिड्ने गर्छन्, यो नर्थ लन्डन डर्बी हुने गर्छ । टोटनहम समर्थकका लागि पनि सबैभन्दा खुसीको खबर भनेको आर्सनलले राम्रो गर्न नसक्नु हो । यो सिजनको प्रिमियर लिगमा एउटा ठूलै विशेषता चौथो स्थानका लागि यी दुई उत्तरी लन्डन क्लबको प्रतिस्पर्धा हो ।

र, छाटँकाँट के छ भने टोटनहमनै चौथो स्थानमा रहनेछ, आर्सनल पाँचौंमा । फेरि यो समीकरण यी दुई क्लबका लागि मात्र रूचिको विषय रहेन् । यसले इंग्ल्यान्डबाट अर्को सिजनका युरोपेली च्याम्पियन्स लिगमा कसले खेल्छ र कसले खेल्दैन भनेर पनि निर्धारण गरेको छ । गर्नेछ । हिजै राति मात्र आर्सनल न्युकासल युनाइटेडको हातबाट पराजित रह्यो । यसको अर्थ धेरै छ । पहिलो, आर्सनलको च्याम्पियन्स लिग खेल्ने सपना लगातार छैटौं वर्ष पनि टुट्ने सम्भावना बढेको छ ।

दोस्रो, आर्सनलको यो हारले अंक तालिकामा चेल्सी तेस्रो स्थानमा रहने पनि निश्चित भएको छ, त्यो भनेको चेल्सीले पनि च्याम्पियन्स लिगका लागि मज्जाले छनोट भएको छ । टोटनहमको ६८ अंक छ भने आर्सनलको ६६ । टोटनहमले अन्तिम दिनको खेलमा रेलिगेसनमा परिसकेको पुछारको क्लब नरविचको सामना गर्नेछ । निश्चित छ, टोटनहमले यसमा जित निकाल्न सक्नेछ । सकेन भने त्यसमा बराबरी निकाले पनि उसले चौथो स्थान हात पार्ने निश्चित हुनेछ ।

टोटनहमलाई आर्सनलमाथि गोल अन्तरको पनि फाइदा छ । आर्सनलको अन्तिम खेल भने एभरटनविरुद्ध छ, जुन आफैमा कठिन हुने निश्चित छ । एभरटन आफै रेलिगेसनको तनाबाट गुज्रिरहेको छ । त्यसैले पनि उसले आर्सनललाई कडा भन्दा कडा चुनौती पेस गर्ने निश्चित छ । केही साता अगाडि मात्र आर्सनल सहज स्थितिमा थियो, चौथो स्थान प्राप्तीका लागि । सबैले आर्सनलको प्रशंसा गरिरहेका थिए र भनिरहेका थिए, यसका प्रशिक्षक मिखेल आर्टेटाले राम्रो काम गरिरहेको छ ।

Image

एक साता अगाडि मात्र आर्सनल र टोटनहमकै भेट भएको थियो । त्यो खेल जितेको भए, आर्सनल कम्तीमा चौथो स्थानमा रहने निश्चित हुन्थ्यो, त्यसको अर्थ, च्याम्पियन्स लिगकै लागि छनोट थियो । तर, टोटनहमको घरमा भएको खेलमा आर्सनल नमज्जाले पराजित रह्यो, तीन गोलले । आर्सनलको हातैमा चौथो स्थान थियो, यो खेलले उसलाई गाह्रो पारेको थियो । अहिले यही आर्सनल न्युकासलसँग पराजित रह्यो, अब त चौथो स्थान उसको पकडमा पनि रहेन् । 

टोटनहमविरुद्धको खेल गुमाएपछि आर्सनलका प्रशिक्षक आर्टेटाले निकै लामो गनगन पनि गरे, विशेषत: रेफ्रीका केही निर्णय आफ्नो क्लबको विपक्षमा रहेको उनको आरोप थियो । टोटनहमका प्रशिक्षक एन्टोनियो कोन्टे पनि के कम, उनले पनि यसको उत्तर दिइहाले । उनको भनाइ थियो, आर्टेटा अलि बढी कुरा गर्छन्, त्यसो नगरेकै राम्रो । उनको तर्क के पनि छ भने आर्टेटाले व्यवस्थापकीय जिम्मेवारी सम्हालेको धेरे भएको छैन्, त्यसैले उनले कम बोल्ने र काम धेरै गर्नु पर्ने हुन्छ ।

Image

अहिले तत्कालका लागि टोटनहम माथि माथि, आर्सनल तल तल देखिन्छ । टोटनहमका लागि एक अर्को सिजन आर्सनल भन्दा माथिल्लो स्थानमा लिग टुंग्याउनु आफैमा ठूलो उपलब्धी हो । सिजनको सुरुमा टोटनहमको सुरुआत पनि राम्रो थिएन् । खराव सुरुआत पनि दृष्यमा आइपुगे, तिनै कोन्टे । उनको आगमन पछि टोटनहमले राम्रो पनि गरेको छ । तर के कस्तो भनेर निचोडमै पुग्नका लागि लिगको अन्तिम दिनको खेलसम्म भने कुरौं ।

–एजेन्सीको सहयोगमा ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अल–नसार जाँदै फेलिक्स
अल–नसार जाँदै फेलिक्स
कीर्तिमान कायम गर्दै प्रिमियर लिगको ट्रान्सफर विन्डो
कीर्तिमान कायम गर्दै प्रिमियर लिगको ट्रान्सफर विन्डो
यु–२० एसियन कप छनोट खेल्ने टोलीमा एक खेलाडी मात्रै परिवर्तन
यु–२० एसियन कप छनोट खेल्ने टोलीमा एक खेलाडी मात्रै परिवर्तन
यु–२० एसियन कप छनोट खेल्ने टोली घोषणा
यु–२० एसियन कप छनोट खेल्ने टोली घोषणा
आर्सनल भित्रिए भिक्टर
आर्सनल भित्रिए भिक्टर
मेसीबिनाको मियामीले गोल गर्न सकेन
मेसीबिनाको मियामीले गोल गर्न सकेन
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
अल–नसार जाँदै फेलिक्स
अल–नसार जाँदै फेलिक्स
कीर्तिमान कायम गर्दै प्रिमियर लिगको ट्रान्सफर विन्डो
कीर्तिमान कायम गर्दै प्रिमियर लिगको ट्रान्सफर विन्डो
यु–२० एसियन कप छनोट खेल्ने टोलीमा एक खेलाडी मात्रै परिवर्तन
यु–२० एसियन कप छनोट खेल्ने टोलीमा एक खेलाडी मात्रै परिवर्तन
यु–२० एसियन कप छनोट खेल्ने टोली घोषणा
यु–२० एसियन कप छनोट खेल्ने टोली घोषणा
पोखरामा मोटर स्पोर्ट्सको अभिमुखिकरण कार्यक्रम
पोखरामा मोटर स्पोर्ट्सको अभिमुखिकरण कार्यक्रम
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP