काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडले नयाँ सिजनका लागि जर्सी सार्वजनिक गरेको छ ।
रियलले सन् २०२२/२३ को सिजनका लागि होम जर्सी सार्वजनिक गरेको हो ।
ला लिगा च्याम्पियन रियलको नयाँ जर्सी एडिडास कम्पनिले बनाएको हो ।
यस सिजन रियलले चार खेल अगाबै उपाधि जितेको हो ।