रुडिगर रियलमा अनुबन्धित हुँदै
सोमबार, १२ बैशाख २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस क्लब चेल्सीका डिफेन्डर एन्टोनियो रुडिगर स्पेनिस क्लब रियल मड्रिडमा अनुबन्धित हुने भएका छन्।
चेल्सी छाड्ने घोषणा गरिसकेका रुडिगरले रियलको प्रस्ताव स्वीकार गरेको बताईएको छ ।
सेन्टरब्याक रुडिगरले रियलसँग ४ वर्षको सम्झौता गर्ने बताईएको छ ।
जर्मन डिफेन्डर रुडिगरको चेल्सीसँगको सम्झौता यस सिजनको अन्त्यसँगै सकिदैछ ।
२९ वर्षीय रुडिगर सन् २०१७ मा रोमाबाट चेल्सी आएका थिए ।
रुडिगर रियलमा अनुबन्धित हुँदै





-1775916660994.webp&w=3840&q=75)
-1775884046825.webp&w=3840&q=75)






