• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
नेकोस दोलखाको अध्यक्षमा विनोद
खेलपाटी संवाददाता
सोमबार, चैत २८, २०७८ खेलपाटी संवाददाता
नेकोस दोलखाको अध्यक्षमा विनोद

चरिकोट । नेपाल खेलकुद महासंघ (नेकोस) दोलखाको अध्यक्षमा फुटबल खेलाडी विनोद मोक्तान निर्वाचित भएका छन् ।

सोमबार जिल्ला सदरमुकाम चरिकोटमा सम्पन्न दोश्रो जिल्ला अधिवेशनले मोक्तानको अध्यक्षतामा ४८ सदस्यीय कमिटी निर्विरोध निर्वाचित गरेको हो ।

अधिवेशनको उद्घाटन गर्दै महासंघका स्थायी कमिटी सदस्य तथा स्कुल विभाग प्रमुख प्रभात विक्रम कटवालले खेल क्षेत्रको दिगो विकासका लागि महासंघले एक वडा एक खेल मैदान तथा एक पालिका एक रंगशालाको निति लिएको जानकारी दिए ।

अधिवेशनमा नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पुर्वमन्त्री आनन्दप्रसाद पोखरेल, एमाले केन्द्रीय सदस्य सरस्वती बस्नेत, एमाले बागमती प्रदेश कमिटी  सदस्य लक्ष्यण गुभाजु, एमाले दोलखा अध्यक्ष नर बहादुर श्रेष्ठ, महासंघका स्थायी कमिटी सदस्य एवं प्रवक्ता उमेश केसी, स्थायी कमिटी सदस्य विदुर शर्मा, युवा संघ नेपालका नेता महाराज गुरुङ, सचिवालय सदस्य तिर्थबहादुर खड्का, केन्द्रीय सदस्य हरिवंश कडरीया, केन्द्रीय सदस्य रीनन पोखरेल, बागमती प्रदेश अध्यक्ष सीताराम कार्की, एमाले दोलखाका सदस्य नेत्र मोक्तान, नेकोस दोलखाका निवर्तमान अध्यक्ष अर्जुन थापा लगायतले आआफ्नो धारणा राखेका थिए ।

नवनिर्वाचित कमिटीका पदाधिकारी तथा सदस्य हरुलाई प्रमुख अतिथि कटवालले पद तथा गोपनीयताको सपथ गराए। 

नवनिर्वाचित कमिटी विवरण :
अध्यक्ष :-बिनोद तामाङ 
उपाध्यक्ष:- नोर्बु तमाङ/साबीत्रा उप्रेती (महिला)
सचिव :-दामोदर जोशी
सहसचिव :- हरिबश बुढाथोकी /रमेश रेग्मी 
कोषाध्यक्ष:-पवन खडका 
सदस्यहरु:-
राजन तमाङ 
सुमन बुढाथोकी 
सागर तमाङ
पासाङ शेर्पा 
लाक्पा दोर्जे शेर्पा 
सोम ब०तमाङ 
बम ब बि क
अशोक तमाङ
सुक्र तमाङ
राजकुमार धिसिङ
महेश खाती
आकास बाबू मुग्गती
दिनेश चौलागाईं 
राजेश मोत्तान
चेत ब श्रेष्ठ 
रामशरण थापामगर 
दिपक गोले
दिपेश खड्का 
शुशिला थामी
हिरालाल तमाङ
रजित थापा
जगत जिरेल
सुरेश खड्का 
मनिसा धिसिङ
लोकछिरी शेर्पा 
जित ब तमाङ
अशोक तमाङ
रमिला श्रेष्ठ 
सन्दीप नेपाली 
कविन कटुवाल
गायती दियाली
चन्द्र कृष्ण खड्का 
लिलावती थामी
गगा शिवाकोटी
किरण पाण्डे
विदुर बुढाथोकी 
नारायण चौलागाईं 
नवराज मोक्तान 
राजकुमार धमला
दिनेश रोकाय
कृष्ण ब श्रेष्ठ

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ओलम्पिक निर्वाचनको छानविन गर्न माग !
ओलम्पिक निर्वाचनको छानविन गर्न माग !
ई स्पोर्ट्सलाई प्रबर्द्धन गर्न भारतले पास गर्यो ‘अनलाईन गेमिंग बिल’
ई स्पोर्ट्सलाई प्रबर्द्धन गर्न भारतले पास गर्यो ‘अनलाईन गेमिंग बिल’
ओलम्पिक भवनमा तदर्थ कमिटीको शक्ति प्रर्दशन !
ओलम्पिक भवनमा तदर्थ कमिटीको शक्ति प्रर्दशन !
ओलम्पिक भवनबाट तदर्थ कमिटीको पत्रकार सम्मेलन  
ओलम्पिक भवनबाट तदर्थ कमिटीको पत्रकार सम्मेलन  
ओलम्पिक भवन तदर्थ कमिटीलाई हस्तान्तरण
ओलम्पिक भवन तदर्थ कमिटीलाई हस्तान्तरण
प्रधानको नेतृत्वमा ओलम्पिकको तदर्थ कमिटी गठन
प्रधानको नेतृत्वमा ओलम्पिकको तदर्थ कमिटी गठन
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
‘साम्बा’ दुई सातामै तीन संस्थाको ब्रान्ड एम्बेसडर
‘साम्बा’ दुई सातामै तीन संस्थाको ब्रान्ड एम्बेसडर
नेपालकै पहिलो प्रो–लाइसेन्स प्राप्त प्रशिक्षक बन्ने तयारीमा बालगोपाल
नेपालकै पहिलो प्रो–लाइसेन्स प्राप्त प्रशिक्षक बन्ने तयारीमा बालगोपाल
सहाराको सानदार प्रदर्शनसँगै नेपालको पुनरागमन जित
सहाराको सानदार प्रदर्शनसँगै नेपालको पुनरागमन जित
पहिलो हाफमा भुटानले लियो अग्रता
पहिलो हाफमा भुटानले लियो अग्रता
हारसँगै नेपालले सक्कायो अस्ट्रेलिया भ्रमण
हारसँगै नेपालले सक्कायो अस्ट्रेलिया भ्रमण
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP