• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
लुम्बिनीमा अन्तर्राष्ट्रिय स्पोर्टस डे
खेलपाटी संवाददाता
बिहीबार, चैत २४, २०७८ खेलपाटी संवाददाता
लुम्बिनीमा अन्तर्राष्ट्रिय स्पोर्टस डे

लुम्बिनी ।  नेपाल ओलम्पिक कमिटीको आयोजनामा बुधबार साँझ वाकथलनसहित बुद्ध जन्मभूमि लुम्बिनीमा ‘इन्टरनेसनल डे अफ स्पोर्टस फर डेभलपमेन्ट एन्ड पिस’ भब्य रूपमा मनाइएको छ ।

लुम्बिनी प्रदेश सरकार र लुम्बिनी विकास कोषको  सह आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा राजनीतिज्ञ, खेलकर्मी, भिक्षुभिक्षुणी, पत्रकार र विद्यार्थीको उल्लेखनीय सहभागिता रहेको थियो ।

लुम्बिनी परिसरमा आयोजित वाकथलन मायादेवी मन्दिरमा गएर टुंगेको थियो र त्यहाँ विश्वमा शान्तिको कामना गर्दै दीप प्रज्वलित गरिएको थियो । त्यस अवसरमा प्रदेश सरकारका मुख्यमन्त्री माननीय कुलप्रसाद केसीले यस प्रकारको कार्यक्रमले ओलम्पिक आन्दोलनको माध्यमबाट पूरा विश्वमा लुम्बिनीको प्रचार प्रचार हुने विश्वास पोख्नु भयो ।

भिक्षु भिक्षुणीबाट शान्ति पाठसहित सुरु झएको कार्यक्रममा कमिटीका अध्यक्ष माननीय जीवनराम श्रेष्ठले बुद्धकालीन समयमै लुम्बिनीमा वृहत खेलकुद कार्यत्रम भएको इतिहास भएको बताउनु हुँदै यो क्षेत्र शान्तिको प्रतीकको रूपमा रहेको र आउने वर्षमा यस कार्यक्रमलाई अझ भब्य रूपमा मनाउने योजना रहेको बताउनु भयो । उहाँले आउने वर्षमा पिस म्याराथन आयोजनाको योजना रहेको पनि बताउनु भयो ।

यस्तै लुम्बिनी विकास कोषका उपाध्यक्ष तथा भिक्षु मैत्तेयले बुद्धजन्म भूमि कुनै पनि प्रकारको वृहत खेलकुद आयोजनाका लागि उपयुक्त रहेको बताउनु भयो । उहाँ खेलकुद विश्वमा शान्ति तथा भाइचारा फैलाउनका लागि सबैभन्दा उपयुक्त माध्यम रहेको बताउनु भयो । कार्यक्रमको सुरुमा लुम्बिनी खेलकुद विकास परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले कार्यक्रमको महत्त्वबारे प्रकाश पार्नु भएको थियो ।

सन् २०१३ मा संयुक्त राष्ट्रसंघले अप्रिल ६ को दिनलाई ‘इन्टरनेसनल डे अफ स्पोर्टस फर डेभलपमेन्ट एन्ड पिस’ मनाउने निर्णय पारित गरेको थियो । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले यसका लागि प्रस्ताव राखेको थियो । त्यस अनुसार पूरा विश्वकपमा विविध कार्यक्रम गर्दै यो दिनलाई मनाउँदै आएको छ । नेपालमा सन् २०१४ देखि यस दिन विभिन्न कार्यक्रम गर्न सुरु भएको हो ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
umbro nepal
  • ताजा समाचार
  • खेल आज
आराममा छ लिभरपुल !
आराममा छ लिभरपुल !
‘यमल युग’ सुरु हुँदै
‘यमल युग’ सुरु हुँदै
साफको उपाधिका लागि भारत र बंगलादेश भिड्ने
साफको उपाधिका लागि भारत र बंगलादेश भिड्ने
नेपाल हेरिटेज रन हुने
नेपाल हेरिटेज रन हुने
लुम्बिनी प्रदेश क्रिकेट संघको विशेष साधारणसभा स्थगित
लुम्बिनी प्रदेश क्रिकेट संघको विशेष साधारणसभा स्थगित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP