मंगलबार, १५ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

नवौं राष्ट्रिय खेलकुद पहिलो प्राथमिकता

बुधबार, २३ चैत्र २०७८खेलपाटी संवाददाता
नवौं राष्ट्रिय खेलकुद पहिलो प्राथमिकता
Loading ad...
mustang rice ad

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् ।

राखेपको सदस्य सचिवको जिम्मेवारीमा फर्किएपछि बुधबार घिसिङले आफ्नो पहिलो प्राथमिकतामा राष्ट्रिय खेलकुद रहेको बताएका हुन् । यसै आर्थिक वर्षमा नवौं राष्ट्रिय खेलकुद आयोजनाका लागि चाडै प्रदेश खेलकुदका सदस्य सचिवहरुसँग छलफल गर्ने उनले बताए ।

' राष्ट्रिय खेलकुद प्रतियोगिता मेरो पहिलो प्राथमिकतामा पर्छ । राष्ट्रिय खेलकुद प्रतियोगिता भनेको राष्ट्रिय विषयबस्तु हो,' सदस्य सचिव घिसिङले भने, 'म चाडै प्रस्ताव गर्न चाहन्छु र सायद केहि दिनमा खेलकुद मन्त्रालयमार्फत नेपाल सरकारलाई प्रस्ताव गर्छु । यसै आर्थिक वर्षभित्र राष्ट्रिय खेलकुदको आशा गर्न सकिन्छ ।'

नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा हुनेछ ।  यस अघि फागुनमा हुने बताईएको थियो । तर, कोभिड-१९ को कारण प्रतियोगिता स्थगित भएको थियो ।

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले भने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी जेठमा गर्ने बताउदै आएका थिए ।

तर, सदस्य सचिव घिसिङले बैशाखमा हुने स्थानीय तहको निर्वाचनले गर्दा जेठमा राष्ट्रिय खेलकुद आयोजना गर्न सकिनेमा आशंका व्यक्त गरे ।

'राष्ट्रिय खेलकुद फागुनमा हुनुपर्ने थियो,भएन । अब बैशाख ३० सम्म राष्ट्रिय खेलकुदमा जानै सक्दैनौं । तर राष्ट्रिय खेलकुदका लागि तयारीको पक्षहरु हामी गर्न सक्छौं,' उनले थपे, 'माननीय मन्त्री ज्युले विभिन्न प्रदेशका खेलकुद मन्त्रीसँग छलफल गर्नु भएको छ । अब सातै वटा प्रदेशका सदस्य सचिवहरुसँग सामूहिक छलफल गर्ने योजनामा छु ।निर्वाचनलगत्तै हामीले प्रतियोगिता गर्नका लागि छनोटको कामहरु, तालिमको कामहरु गर्न सकिन्छ ।'

राष्ट्रिय प्रतियोगिता आयोजना अघि खेलाडीलाई तयारीका लागि निश्चित समय आवश्यक हुने र त्यो पूरा भएपछि मात्र राष्ट्रिय खेलकुदमा खेलाडी लैजाने उनले बताए ।

'खेलकुदको एउटा युनिभर्सल ट्रुथ छ । यसको एउटा स्टान्डर्ड छ । खेलाडीलाई निश्चित समयसम ट्रेनिङ नगराई गराईएको प्रतियोगितालाई प्रतियोगिता मान्न सकिदैन ।  त्यसकुरामा विश्वास राख्छु । प्रतियोगिता गर्नका लागि गर्ने भन्दा पनि प्रतियोगिता अघि खेलाडीले न्यूनतम समय पाउछ त्यो उसले पाउनुपर्छ,' सदस्य सचिव घिसिङले थपे  ।  

सदस्य सचिव घिसिङले एसियन गेम्सको तयारीका लागि तुरुन्तै कामहरु अघि बढाउने बताए ।

'मेरो ओलम्पिक कमिटिसँग कुरा भईसकेको छ । छलफलको लागि भोलि नै बोलाएको छु । किनभने एसियाली खेलकुदको लागि राष्ट्रिय टिमको तयारी र गर्नु पर्ने कामहरुलाई तुरुन्तै अघि बढाउने छु,' उनले भने ।

Loading ad...
LiNing Ad
नवौं राष्ट्रिय खेलकुद पहिलो प्राथमिकता

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
अपराजित रहँदै न्यु डायमन्ड फाइनलमा

अपराजित रहँदै न्यु डायमन्ड फाइनलमा

 मोड्रिच विश्वकप अघि नै फिट हुने अपेक्षा

मोड्रिच विश्वकप अघि नै फिट हुने अपेक्षा

सपना र सनम च्याम्पियन

सपना र सनम च्याम्पियन

च्याम्पियन्स लिग खेल्ने बाटोतिर युनाइटेड

च्याम्पियन्स लिग खेल्ने बाटोतिर युनाइटेड

एमबाप्पेले ‘एल क्लासिको’ खेल्नेमा आशंका

एमबाप्पेले ‘एल क्लासिको’ खेल्नेमा आशंका

सिमोन्सले यो सिजन गुमाउने

सिमोन्सले यो सिजन गुमाउने

उपाधितर्फ अझ नजिक इन्टर

उपाधितर्फ अझ नजिक इन्टर

एकै खेलमा रिंकुको ५ क्याच

एकै खेलमा रिंकुको ५ क्याच