बिहिबार, २६ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

आईपीएलको प्रशारण अधिकार न्युनतम ३५ हजार करोड !

मंगलबार, २२ चैत्र २०७८खेलपाटी संवाददाता
आईपीएलको प्रशारण अधिकार न्युनतम ३५ हजार करोड !
Loading ad...
mustang rice ad

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को आगामी पाँच संस्करणको प्रत्यक्ष प्रशारणको लागि भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले टेन्डर खुला गरेको छ ।

बीसीसीआईले आगामी पाँच संस्करणका लागि चार फरक श्रेणीमा टेन्डर खुलाएको छ । बीसीसीआईले डिजीटल राइट्स, टिभी राइट्स्, बाँकी विश्वभरको राइट्स र १८ खेलको सामान्य प्रशारणको लागि टेन्डर खुलाएको हो ।

८ टिमबाट १० टिम पुर्याएको बीसीसीआईले खेल थप हुने भएको करण प्रशारणको टेन्डरमा समेत कीर्तिमानी बोली लाग्ने अनुमान गरेको छ । सबै चार प्याकेजको लागि बीसीसीआईले न्युनतम ३५ हजार करोड भारतीय रुपैयाँ तोकेको छ जुन पहिलेको तुलनामा दोब्बर हो ।

बीसीसीआईले खुल्ला रुपमा नयाँ बोलपत्रदाताको लागि ई-अक्सन खुलाएको पहिलो पटक हो । हाल स्टार इन्डियासँग (सन् २०१८ देखि सन् २०२२) टिभी र डिजिटल राइट्स् रहेको छ । उसले ५ वर्षको लागि १६ हजार ३ सय ४६ दशमलब ५० करोड बीसीसीआईलाई तिरेको थियो ।

सन् २०२१ मा आईपीएलको आगामी पाँच वर्षको मिडिया र डिजिटल अधिकारको मूल्य विश्लेषण गर्दा करिब ३६ हजार करोड अनुमान गरिएको थियो ।

त्यसको तीन महिनापछी बीसीसीआईले वास्तविक मूल्याङ्कन गर्दा पूर्व अनुमानित भन्दा १४ हजार करोड बढ्न सक्ने बताएको थियो ।

बीसीसीआईले आगामी दुई महिनामा ई-अक्सन सक्ने समेत बताएको छ । अक्सनका विजेता जारी आईपीएलको समापन लगत्तै सार्वजनिक गरिने छ ।

यस पटक डिसनी स्टार, जी सोनी र रिलायन्सको भायकम १८ ले टिभी राइट्सको लागि बोली लगाउने अनुमान गरिएको छ । बीसीसीआईले डिजिटल राइट्सको लागि एमाजोन प्राइम, मेटा, युटुब लगायत चासो देखाएको बताएको छ ।

सन् २०२३ देखि सन् २०२७ सम्मको आईपीएल मिडिया अधिकारको लागि बीसीसीआईले मार्च २८ बाट टेन्डर खुल्ला गरेको हो ।

Loading ad...
LiNing Ad
#IPL

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

नेपालले घरेलु मैदानमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डसँग खेल्ने

नेपालले घरेलु मैदानमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डसँग खेल्ने

बागमतीको जितमा सन्दीपको ५ विकेट

बागमतीको जितमा सन्दीपको ५ विकेट

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

निरिह बार्सिलोना

निरिह बार्सिलोना

फक्रिँदै क्वारात्स्खेलिया

फक्रिँदै क्वारात्स्खेलिया

पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म :  फुटबल क्रेजको जीवन्त कथा

पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म : फुटबल क्रेजको जीवन्त कथा

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोरक्को गएका सात फुटबल खेलाडी बेपत्ता

मोरक्को गएका सात फुटबल खेलाडी बेपत्ता