एर्विन कप्तान नियुक्त
मंगलबार, २४ फाल्गुण २०७८खेलपाटी संवाददाता
काठमाडौं । ब्याट्सम्यान क्रेग एर्विन सिमित ओभरका लागि जिम्बावेको कप्तान नियुक्त भएका छन् ।
जिम्बावे क्रिकेटले एर्विनलाई सेतो बल क्रिकेटका लागि कप्तान नियुक्त गरिएको जनाएको छ ।
एर्विनले आयरल्याण्ड र स्कटल्याण्डविरुद्धको सिरिजमा अन्तरिम कप्तानी गरेका थिए ।
यस्तै रेगिस चिकबभालाई उपकप्तान चयन गरिएको छ ।
जिम्बावेले सिन विलियम्सलाई टेस्ट कप्तानको रुपमा निरन्तरता दिएको छ ।
एर्विन जिम्बावेका कप्तान





-1776324756993.png&w=3840&q=75)







-1776311430548.webp&w=3840&q=75)
-1776306061009.webp&w=3840&q=75)
