काठमाडौं । कतार एयरवेज सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले च्याम्पियन बनिसकेको मछिन्द्र फुटबल क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा मछिन्द्र र थ्री स्टारले गोलरहित बराबरी खेलेका छन्
पहिलो हाफमा दुबै टोलीले पाएको अवसरमा गोल गर्न सकेनन् ।
मछिन्द्र ११ खेलमा २९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
थ्री स्टार १८ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।