• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
फ्रेन्ड्ससँग पराजित च्यासल रेलिगेसनमा
खेलपाटी संवाददाता
शनिबार, फागुन ७, २०७८ खेलपाटी संवाददाता
फ्रेन्ड्ससँग पराजित च्यासल रेलिगेसनमा

काठमाडौं । च्यासल युथ क्लब कतार एयरवेज सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलबाट रेलिगेसनमा परेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार फ्रेन्ड्स क्लबसँग २-१ गोल अन्तरले पराजित भएपछि च्यासल एक खेल बाँकी छदै बी डिभिजनमा घटुवा भएको हो ।

च्यासल तीन सिजन शीर्ष डिभिजनको लिग खेलेर रेलिगेसनमा परेको हो । च्यासल २०७३ सालमा ए डिभिजनमा बढुवा भएको थियो ।

फ्रेन्ड्सलाई जित दिलाउन जमौल एन्थोनी फ्रान्कोइसले दुई गोल गरे । च्यासलका मौसा अबगानाले एक गोल फर्काए ।

खेलको ३८ औं मिनेटमा जमौल एन्थोनीले गोल गर्दै फ्रेन्ड्सलाई सुरुआती अग्रता दिलाएका थिए ।

कप्तान नाथनियल जुड गार्सियाको हेडर पासमा उनले उत्कृष्ट चिप गोल गरे ।

खेलको ४३ औं मिनेटमा जमौल एन्थोनीले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै फ्रेन्ड्सलाई २-० को अग्रता दिलाए ।

च्यासलका अविशेक लिम्बुले पेनाल्टी क्षेत्रभित्र एन्थोनीलाई लडाएपछि फ्रेन्ड्सले पेनाल्टीको अवसर पाएको थियो ।

त्यसपछि खेलको ५६ औं मिनेटमा मौसाले पेनाल्टीबाट एक गोल फर्काएपनि च्यासल २-१ ले पराजित भयो ।

फ्रेन्ड्सका गोलकिपर राहुल यादवले पेनाल्टी क्षेत्रभित्र राजिब लोप्चनलाई फउल गर्दै लडाएपछि च्यासलले पेनाल्टीको अवसर पाएको थियो ।

त्यसअघि खेलको २० औं मिनेटमा फ्रेन्ड्सका कप्तान नाथनियलको फ्रि-किक पोस्टको केहि माथिबाट बाहिरिएको थियो ।

यस्तै २३ औं मिनेटमा राजिब लोप्चनको प्रहार क्रसबारमा लागेर फर्किदा च्यासल सुरुआती अग्रता बनाउन चुकेको थियो  ।

यस जितसँगै फ्रेन्ड्सले १२ खेलमा १० अंक जोडेको छ । फ्रेन्ड्स लिगको १२ औं स्थान रहेको छ ।

च्यासल १२ खेलमा ६ अंक जोडेर पुछारमा रहेको छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
संकटाको सानदार जित
संकटाको सानदार जित
प्याट्रिक चुप,  छटपटीमा एन्फा
प्याट्रिक चुप, छटपटीमा एन्फा
क्याम्बोडियन लिगमा लाकेन
क्याम्बोडियन लिगमा लाकेन
नेपाललाई उपाधि होडमा फर्किने अवसर
नेपाललाई उपाधि होडमा फर्किने अवसर
मिलान पुगे मोड्रिच
मिलान पुगे मोड्रिच
पुलिसको जितमा समीरको ४ गोल
पुलिसको जितमा समीरको ४ गोल
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
डिपो बास्केटबल रनिङ कप साउन १५ गतेदेखि
डिपो बास्केटबल रनिङ कप साउन १५ गतेदेखि
संकटाको सानदार जित
संकटाको सानदार जित
प्याट्रिक चुप,  छटपटीमा एन्फा
प्याट्रिक चुप, छटपटीमा एन्फा
३ स्वर्ण लिएर फर्किए भूपेन्द्र र सुदेन
३ स्वर्ण लिएर फर्किए भूपेन्द्र र सुदेन
हेल्प नेपालको पहिलो खेल धिवेहीसँग
हेल्प नेपालको पहिलो खेल धिवेहीसँग
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP