ओमानविरुद्ध नेपाल ब्याटिङमा
शुक्रबार, ०६ फाल्गुण २०७८खेलपाटी संवाददाता

काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत नेपालले आयोजक ओमानविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
अल अमेरात क्रिकेट मैदानमा टस हारेर नेपालले ओमानविरुद्ध पहिले ब्याटिङ गर्ने भएको हो ।
ग्लोबल छनोट अन्तर्गत नेपालले समूहको पहिलो खेल ओमानविरुद्ध खेल्दैछ ।
नेपालले आजको खेल जितेर विश्वकप छनोटमा सुखद सुरुआत गर्ने दाउमा रहेको छ ।
यस अघि ओमानमै भएको चारदेशीय टी–ट्वान्टी सिरिजमा नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको थियो ।
#NepalvsOman











-1767098144368.jpg&w=3840&q=75)



-1767081985409.jpeg&w=3840&q=75)
