मंगलबार, १५ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

दक्षिण अफ्रिकाविरुद्ध हेनरीको उत्कृष्ट बलिङ

बिहिबार, ०५ फाल्गुण २०७८खेलपाटी संवाददाता
दक्षिण अफ्रिकाविरुद्ध हेनरीको उत्कृष्ट बलिङ
Classic Tech Internet Ad

काठमाडौं । घरेलु टोली न्यूजिल्यान्डका बलरले पहिलो टेस्टमा दक्षिण अफ्रिकाविरुद्ध उत्कृष्ट बलिङ गरेका छन् ।

टस हारेर क्रिसचर्चमा पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिका पहिलो इनिङ्समा ९५ रनमै अलआउट भयो । 

दक्षिण अफ्रिकाका लागि जुबायर हाम्जाले सर्वाधिक २५ रनको योगदान गरे । 

न्यूजिल्यान्डका म्याट हेनरीले सर्वाधिक ७ विकेट हात पारे । 

१५ ओभर बलिङ गरेका म्याटले ४ मेडन ओभर फाल्दै २३ रनमात्र खर्चिएका थिए । 

न्यूजिल्यान्डका टिम साउथी, कायल जेमिसन र नेल वाग्नरले समान एक–एक विकेट हात पारे । 

जवाफी ब्याटिङ थालेको न्यूजिल्यान्डले पहिलो दिनको समाप्तीमा २१ रनको अग्रता बनाएको छ । 

न्यूजिल्यान्डले ३ विकेट गुमाएर १ सय १६ रन जोडेको छ । 

हेनरी निकोलास ३७ रन तथा नेल वाग्नर २ मा अविजित रहेका छन् ।

डेभोन कनवे ३६ रन, कप्तान टम लाथम १६ तथा विल योंग ८ रनमा आउट भए । 

दक्षिण अफ्रिकाका डुआन ओलिभियरले दुई तथा मार्को जानसेन एक विकेट लिएका छन् ।
 

Bajaj Pulsar Motorcycle Ad
#New Zealand Vs South Africa

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राजनीतिमा होमिए ज्ञानेन्द्र, छिरे रास्वपा

राजनीतिमा होमिए ज्ञानेन्द्र, छिरे रास्वपा

 दुई खेलमा महँगो सावित भएका सन्दीपले पाएनन् मौका

दुई खेलमा महँगो सावित भएका सन्दीपले पाएनन् मौका

बीपीएलमा सन्दीपको टोलीको पहिलो हार

बीपीएलमा सन्दीपको टोलीको पहिलो हार

Bajaj Pulsar Motorcycle Ad
लाङ्दीदेवी अन्तिम ८ मा

लाङ्दीदेवी अन्तिम ८ मा

खेलकुद महासंघबाट ४ जना प्रत्यक्ष निर्वाचनमा सिफारिस

खेलकुद महासंघबाट ४ जना प्रत्यक्ष निर्वाचनमा सिफारिस

एपीएफलाई पाँचौँ सेटमा हराउँदै पुलिस सेमिफाइनलमा

एपीएफलाई पाँचौँ सेटमा हराउँदै पुलिस सेमिफाइनलमा

समूह ‘ए’ को विजेता बन्यो न्यु डाइमन्ड

समूह ‘ए’ को विजेता बन्यो न्यु डाइमन्ड

 विमला र दीपाले बंगलादेशी लिग खेल्ने

विमला र दीपाले बंगलादेशी लिग खेल्ने

नेपाली राष्ट्रिय यु–१९ महिला टोलीको मुख्य प्रशिक्षकमा सुमन

नेपाली राष्ट्रिय यु–१९ महिला टोलीको मुख्य प्रशिक्षकमा सुमन

आर्मी र खिल्जीको भेट पक्का !

आर्मी र खिल्जीको भेट पक्का !

फ्रेन्ड्स क्लब पुगे प्रशान्त

फ्रेन्ड्स क्लब पुगे प्रशान्त