• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • अन्य
किरण र ऋषिसरालाई उपाधि  
नारायण क्षेत्री
मंगलबार, फागुन ३, २०७८ नारायण क्षेत्री
किरण र ऋषिसरालाई उपाधि  

पोखरा । गण्डकी प्रदेश स्तरीय महिला तथा पुरुष खुला ठेलो(छेलो) प्रतियोगिताको उपाधि पुरुष तर्फ किरण विक र महिलातर्फ ऋषिसरा थापाले जितेका छन् ।

प्रदेश सरकार स्थापनाको अवसरमा गण्डकी प्रदेश खेलकुद परिषद्को आयोजनामा मंगलबार पोखरा रंगशालास्थित भलिबल खेल मैदानमा भएको खुला ठेलो (छेलो) प्रतियोगितामा किरणले २२ पाउन्डको छेलो १४.०७ मिटर टाढा दूरीमा फाल्दै पुरुषतर्फको उपाधि जिते ।

त्यस्तै महिलातर्फ ऋषिसराले १२ पाउन्डको छेलो १०.७३ मिटर टाढा दूरीमा फाल्दै महिला तर्फको उपाधि जितिन् । उनिहरुले २०÷२० हजार रुपैयाँ प्राप्त गरे । ३ इभेन्टमा भएको प्रतियोगितामा सानो छेलोतर्फ पनि किरणले नै उपाधि जिते ।

No description available.

पुरुषतर्फ रोहित विक दोस्रो र मिलन विक तेस्रो भए । महिलातर्फ सरस्वती गुरुङ दोस्रो र शर्मिला थापा तेस्रो भए भने सानो छेलो तर्फ रविन विक दोस्रो र रोहित विक तेस्रो भए । उनिहरुले क्रमसः १०÷१० र ५÷५ हजार रुपैयाँ प्राप्त गरे ।

कार्यक्रममा छेलो खेल प्रतियोगितामा महत्वपूर्ण योगदान पुर्राएको भन्दै अग्रज खेलाडी दक्षबहादुर गुरुङलाई सम्मान पत्रले सम्मान गरिएको थियो । २०२१ देखि खेलकुदमा सक्रिय गुरुङ जिल्ला स्तरीयदेखि राष्ट्रिय हुँदै वेल्जियममा भएको छेलो खेलमा समेत प्रथम भएका थिए।

विजयी खेलाडीहरुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, खेलकुद परिषद् गण्डकीका सदस्य सचिव तेजबहादुर गुरुङ, प्रदेश सभासद मोहन रेग्मी, पोखरेली मञ्च युकेका अध्यक्ष मनप्रसाद गुरुङ, परिषद् उपाध्यक्ष ध्वजकुमार गुरुङ लगायतले पुरस्कार वितरण गरे ।

No description available.

कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले आगामी बर्षदेखि प्रदेश सरकारले खेलकुदको बजेटमा वृद्धि गर्ने बताए । खेलकुदलाई गण्डकी प्रदेश सरकारले महत्व दिएको उनको भनाई थियो । त्यस्तै सदस्य सचिव गुरुङले खेलकुद क्षेत्रमा प्रदेशको बजेट ०.८ प्रतिशत रहेको उल्लेख गर्दै कम्तिमा ५ प्रतिशत सम्म पु¥याउनुपर्ने बताए । उनले आगामी दिनमा परम्परागत खेललाई प्रदेश खेलकुद परिषद्ले निरन्तरता दिने बताए ।

प्रतियोगितामा पुरुषतर्फ ४० र महिलातर्फ ७ गरी ४७ जना खेलाडीहरुले सहभागिता जनाएको प्रतियोगिता संयोजक योगेन्द्र शेरचनले बताए ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
खेलकुद पत्रकार मञ्च रुपन्देहीको अध्यक्षमा सुमन
खेलकुद पत्रकार मञ्च रुपन्देहीको अध्यक्षमा सुमन
१२७ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सम्मानित
१२७ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सम्मानित
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
२०औं एसियन गेम्स : मन्त्रालयले ३१, ओलम्पिकले दर्ता गरायो ३० खेल !
२०औं एसियन गेम्स : मन्त्रालयले ३१, ओलम्पिकले दर्ता गरायो ३० खेल !
राजोपाध्यायलाई खेलकुद पत्रकारिता सम्मान
राजोपाध्यायलाई खेलकुद पत्रकारिता सम्मान
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
स्पेन र इटाली विजयी
स्पेन र इटाली विजयी
चेल्सी जाने पक्का भए जेमी
चेल्सी जाने पक्का भए जेमी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP