आइतबार, १० फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

विन्टर ओलम्पिकमा नर्वे पुन: शीर्ष स्थानमा

सोमबार, ०२ फाल्गुण २०७८खेलपाटी संवाददाता
विन्टर ओलम्पिकमा नर्वे पुन: शीर्ष स्थानमा
Loading ad...
mustang rice ad

काठमाडौं । नर्वे पुन: बेइजिङ विन्टर ओलम्पिकको पदक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । 

नर्वेले सर्वाधिक ९ स्वर्ण, ५ रजत र ७ कास्य सहित २१ पदक हात पार्न सफल भएको छ । 

दोस्रो स्थानमा झरेको जर्मनीले ८ स्वर्ण, ५ रजत र १ कास्य जितेको छ । 

यता ७ स्वर्ण, ६ रजत र २ कास्य जितेको अमेरिका तेस्रो स्थानमा रहेको छ । 

चौथो स्थानमा रहेको नेदरल्यान्ड्सले ६ स्वर्ण, ४ रजत र २ कास्य जित्दा पाँचौ स्थानको स्वीडेनले ५ स्वर्ण, ३ रजत र ३ कास्य हात पारेको छ । 

रुस ओलम्पिक कमिटिले ४ स्वर्ण, ६ रजत र ८ कास्य तथा अष्ट्रीयाले ४ स्वर्ण, ६ रजत र ४ कास्य प्राप्त गरेका छन् ।

आयोजक चीन ४ स्वर्ण, ३ रजत र २ कास्यसहित आठौं स्थानमा रहेको छ । 

३ स्वर्ण, ६ रजत र २ कास्यसहित फ्रान्स नवौं स्थानमा रहदा ३ स्वर्ण र ५ कास्यसहित स्वीट्जरल्यान्ड १० औं स्थानमा छ । 
 

Loading ad...
LiNing Ad
#बेइजिङ विन्टर ओलम्पिक

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सान्टा जेभियरलाई हिमालयन डुओ चेसको उपाधि

सान्टा जेभियरलाई हिमालयन डुओ चेसको उपाधि

हिमालयन डुओ चेस शनिबार

हिमालयन डुओ चेस शनिबार

राष्ट्रिय हक्कीमा सदुरपश्चिम र मधेशको जित

राष्ट्रिय हक्कीमा सदुरपश्चिम र मधेशको जित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
रियललाई उछिन्दै बार्सिलोना शीर्षस्थानमा

रियललाई उछिन्दै बार्सिलोना शीर्षस्थानमा

 दक्षिण अफ्रिकासँगै हार्‍यो भारत

दक्षिण अफ्रिकासँगै हार्‍यो भारत

एलिस्टरले आफ्नै वरिपरि घुमाएको खेल

एलिस्टरले आफ्नै वरिपरि घुमाएको खेल

श्रीलंकामाथि इङ्ल्यान्डको प्रभावशाली जित

श्रीलंकामाथि इङ्ल्यान्डको प्रभावशाली जित

मनाङले एनआरटीलाई रोक्यो

मनाङले एनआरटीलाई रोक्यो

सामान्य स्कोरमा सीमित इङ्ल्यान्ड

सामान्य स्कोरमा सीमित इङ्ल्यान्ड

जनजागृतिमाथि एपीएफको सहज जित

जनजागृतिमाथि एपीएफको सहज जित

जिम्बाबेको टिमलाई समर्थन गर्न आएका ६ समर्थक !

जिम्बाबेको टिमलाई समर्थन गर्न आएका ६ समर्थक !